
Kantipur
@ekantipur_com • 1,585,539 subscribers
Latest news and analysis on politics, economy, social issues and more from Nepal's largest newsroom. https://t.co/FhWvHRlbbt
Shorts
Videos

भाेटेकोशी विपत्ति : भ्युजको खेतीमा भारतीय टिभी भोटेकोशी बाढीमा मानिसहरू बेपत्ता भइरहँदा भारतीय टेलिभिजनका केही रिपोर्टर भने हिलोमा फसेको आफ्नै खुट्टा देखाउँदै ‘सनसनी’ बेच्न व्यस्त देखिए । विपद्मा पीडितको दुःखभन्दा रिपोर्टरकै गतिविधि अगाडि आएपछि नेपालमा भारतीय मिडियाप्रति फेरि आक्रोश चुलिएको छ ।
Kantipur34,981 Aufrufe • vor 8 Tagen

उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन : उद्योगमन्त्री यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई जवाफदेही बनाउनुपर्ने बताएकी छन् । उनले उद्योगीहरूलाई ‘पाता नफर्काएसम्म’ ग्यास आपूर्ति सहज हुन नसक्ने बताइन् । बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योगलाई लाइसेन्स दिइएको भए पनि ती उद्योगले काठमाडौंको मागअनुसार ग्यास आपूर्ति नगरेको बताइन् । प्रत्येक उद्योगले दैनिक ३ हजार सिलिन्डर काठमाडौं पठाइदिएको भए अहिलेको जस्तो अवस्था नआउने उनको भनाइ थियो । ‘५८ वटा उद्योगले ३–३ हजार सिलिन्डर ल्याइदिएको भए काठमाडौंमा यो स्थिति आउने थिएन,’ मन्त्री यादवले भनिन्, ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन ।’
Kantipur43,072 Aufrufe • vor 11 Tagen

गोरखा छेकम्पार क्षेत्रको चौरीखर्कमा पहिरो | Landslide in Chaurikharka, Chhekampar Area of Gorkha
Kantipur33,028 Aufrufe • vor 21 Tagen

मलेखु नजिकै शीतलबजारमा सडक भासियो | Prithvi Highway Road Collapses Near Malekhu’s Shital Bazar
Kantipur21,085 Aufrufe • vor 21 Tagen

भदौ २३ मा पनि सत्ताको पछाडि थिएनौँ, आज पनि छैनौँ: गृहमन्त्री गुरुङ
Kantipur12,270 Aufrufe • vor 12 Tagen

१० वर्षअघि ‘म नै हुँ’ भन्नेहरू लखेटिए, यो सरकारको पनि त्यस्तो नियति नहोस् : तनुजा पाण्डे
Kantipur18,575 Aufrufe • vor 3 Monaten

'म गाँजा खान्नँ, रक्सि खान्नँ, पान खान्नँ' - केपी ओली #KPSharmaOli #UpcomingElection #election #ekantipur
Kantipur30,706 Aufrufe • vor 8 Monaten

'परिवर्तन रातारात हुँदैन' | 'Change does not happen overnight' #ekantipur #RSP #rimabk #nepalpolitics
Kantipur15,055 Aufrufe • vor 6 Monaten

देशमा केही हुन्न भन्ने व्यक्ति देखेर हाँसो उठ्छ : प्रियाम्सु पुडासैनी पूरा भिडियो :
Kantipur41,316 Aufrufe • vor 2 Jahren

सञ्चारमन्त्री जगदीश खरेल कान्तिपुर कार्यालय अवलोकनमा #JagdishKharel
Kantipur23,361 Aufrufe • vor 1 Jahr