Kantipur's banner
Kantipur's profile picture

Kantipur

@ekantipur_com1,585,539 subscribers

Latest news and analysis on politics, economy, social issues and more from Nepal's largest newsroom. https://t.co/FhWvHRlbbt

Shorts

त्रिशुली 3-A बाट उद्धार गरिएकालाई हेलीकप्टरसम्म लैजादै गृहमन्त्री सहितकाे टाेली

त्रिशुली 3-A बाट उद्धार गरिएकालाई हेलीकप्टरसम्म लैजादै गृहमन्त्री सहितकाे टाेली

212,740 просмотров

नवनिर्वाचित उपराष्ट्रपतिकी श्रीमती चम्पादेवी यादव : म काठमाडाैं गए गाईवस्तु, खेतीपाती कसले हेर्छ ?

नवनिर्वाचित उपराष्ट्रपतिकी श्रीमती चम्पादेवी यादव : म काठमाडाैं गए गाईवस्तु, खेतीपाती कसले हेर्छ ?

126,828 просмотров

Videos

ekantipur_com's profile picture

उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन : उद्योगमन्त्री यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई जवाफदेही बनाउनुपर्ने बताएकी छन् । उनले उद्योगीहरूलाई ‘पाता नफर्काएसम्म’ ग्यास आपूर्ति सहज हुन नसक्ने बताइन् । बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योगलाई लाइसेन्स दिइएको भए पनि ती उद्योगले काठमाडौंको मागअनुसार ग्यास आपूर्ति नगरेको बताइन् । प्रत्येक उद्योगले दैनिक ३ हजार सिलिन्डर काठमाडौं पठाइदिएको भए अहिलेको जस्तो अवस्था नआउने उनको भनाइ थियो । ‘५८ वटा उद्योगले ३–३ हजार सिलिन्डर ल्याइदिएको भए काठमाडौंमा यो स्थिति आउने थिएन,’ मन्त्री यादवले भनिन्, ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन ।’

Kantipur

43,072 просмотров • 11 дней назад