
Khusbu Oli
@khusbu_oli • 9,379 subscribers
प्रतिनिधि सभा सदस्य ( संघिय सांसद ) Member of Parliament प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी Chief Whip, Rastriya Prajatantra Party
Shorts
Videos

बलियो बनाउने भन्दैमा मान्छेमा हात्तीको रगत हालेर हुँदैन, यो मुलुकमा संघीयता पनि त्यही भएको हो।
Khusbu Oli255,113 просмотров • 2 лет назад

अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न " Do you want to take your words back?"
Khusbu Oli15,058 просмотров • 2 месяцев назад

सदनमा लिएको संस्कृतमा शपथ हटसिटमा बिकासजीले फेरि लिन लाउनुभयो।
Khusbu Oli23,357 просмотров • 4 месяцев назад

रास्वापा उपाध्यक्ष स्वर्णिम वाग्लेले हालै दिएको स्पष्टीकरण स्पष्ट रूपमा राजनीतिक यू–टर्न हो। सनातन मूल्यमा आधारित हिन्दू राष्ट्रको समर्थन भएको जस्तो जनाउनु उनको बाध्यता हो, जुन तनहुँ–१ बाट राप्रपा उम्मेदवार अभिषेक जोशीप्रति बढ्दो जनसमर्थनको दबाबका कारण आएको देखिन्छ। सनातन मूल्य-मान्यता कुनै "चुनावी अवसरमा" अपनाइने विषय होइन, यो नेपालको राष्ट्रिय पहिचान हो। जनताले स्पष्ट दृष्टिकोण, साहस र निरन्तरता भएका नेताको खोजी गर्नुपर्दछ। अभिषेक जोशी जस्ता नेता आफ्नो एजेन्डामा अडिग छन्, मतका लागि आफ्नो धारणा बदल्ने नेता अभिषेक जोशी होइनन। तनहुँ–१ ले अब भ्रम होइन, दृढ नेतृत्व रोज्नुपर्दछ।यो देशको सामाजिक-आर्थिक र धार्मिक- संस्कृतिक भविष्यका लागि अभिषेक जोशीलाई जिताउन तनहुँ–१ ले हलो चिन्हमा मतदान गरौँ। *देशको भलोमा, भोट हालौँ हलोमा* *एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई* खुश्बु ओली, समानुपातिक उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) #Raprapa #राप्रपा #election2026 #nepal #voteforhalo
Khusbu Oli27,653 просмотров • 6 месяцев назад

एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।
Khusbu Oli72,839 просмотров • 2 лет назад

तराईमा खडेरी परेर किसानले रोपाइँ गर्न नै पाएका छैनन्। किसानको चित्कारमा सरकार सधैं मौन किन छ?
Khusbu Oli37,121 просмотров • 1 год назад

तपाईँको सभापतिको घरमा भेटिएको पैसा होइन कागज हो भनेर यो माटो छोएर हाम्रो आँखामा आँखा जुदाएर भन्नुस्।
Khusbu Oli23,356 просмотров • 7 месяцев назад

मैले जारी आन्दोलनबारे भारतको NDTV WORLD सँग स्पष्ट धारणा राखेँ। मैले प्रष्ट रूपमा भनेँ, यो सरकार जनताको आवाज दबाउन उद्दत छ। सम्पूर्ण काठमाडौंमा आन्दोलन गर्न निषेध गरी केवल तीन स्थानहरू मात्र छुट्याउनु सरकारको तानाशाही प्रवृत्तिको प्रमाण हो। यो अलोकतान्त्रिक मात्र होइन, संविधानको पनि घोर उल्लंघन हो। आन्दोलन गर्ने, आफ्नो विचार सार्वजनिकरूपमा राख्ने हक हाम्रो मौलिक अधिकार हो, जुन सरकारले कुण्ठित गर्न खोजेको छ।
Khusbu Oli31,969 просмотров • 1 год назад

नेपालको वास्तविकता तोडमोड गरी अन्तर्राष्ट्रिय मिडिया, विशेष गरी भारतीय मिडियामा भ्रमपूर्ण सूचना प्रवाह गराउन खोजिरहेको छ। यसलाई चिर्दै सत्यतथ्य बाहिर ल्याउन मैले आफ्ना विचार राख्ने प्रयास गरिरहेको छु। हिजोदेखि नै मैले आफू जानकार हिन्दी र अंग्रेजी भाषाको प्रयोग गरी अन्तर्राष्ट्रिय मिडियामा नेपालको यथार्थ चित्र प्रस्तुत गर्ने प्रयत्न गरिरहेको छु, ताकि गलत धारणा नबन्ने र वास्तविकता स्पष्ट रूपमा बाहिर आउन सकोस्।
Khusbu Oli34,800 просмотров • 1 год назад

जिसस क्राइस्टलाई प्रचण्डसँग तुलना गर्दा मौन रहेका ईसाइहरु !
Khusbu Oli56,166 просмотров • 2 лет назад

जनता किन सडकमा छन्? आउनुस्, चैत्र २६ गते बल्खुमा भेला भएर यो भ्रष्टाचारी सरकारको विरुद्ध एकजुट आवाज बुलन्द गरौं!
Khusbu Oli29,795 просмотров • 1 год назад

विश्व बैंक, झापाका ३ नगरपालिकासहित १८ करोडको कन्काई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा परियोजना जीर्ण अवस्थामा छ।लगानी डुब्नको जिम्मेवार को?सूचनाको हक मार्फत आर्थिक प्रतिवेदन, कार्य प्रगति विवरण, डिपीआर लगायत रिपोर्ट मागेकी छु।जनताको रकम सिक्न र परीक्षणका लागि होइन। @WorldBankNepal
Khusbu Oli38,653 просмотров • 1 год назад

भारतिय राजदूत केभी राजनसँग राजा विरेन्द्रले भन्नुभयो– "माननिय राजदूत, प्रजातन्त्र राम्रो हो, म प्रजातन्त्रकै पक्षमा छु। तर राजनीतिक दलहरु आउँछन् जान्छन्, म पनि छिटै जान सक्छु तर जहिलेसम्म म यहाँ हुन्छु, मैले मेरो देशको अर्काे एक सय वर्षको भविष्य हेनुपर्छ।" नेपालका लागि भारतका पूर्व राजदूत केभी राजनज्यूको पुस्तक काठमाडौँ क्रोनिकलमा राजा वीरेन्द्रसँगका महत्वपूर्ण प्रसङ्गले मलाई स्तब्ध र भावुक बनायो। त्यसका केही प्रसङ्ग मैले यो भिडियोमा राखेको छु।
Khusbu Oli35,385 просмотров • 2 лет назад
