Загрузка видео...
Не удалось загрузить видео
उपेन्द्र यादवजीलाई मेरो जवाफ
61,317 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

@panthiVai खुश्बु ओली जी RSS को संगतले होला हिन्दी भाषाको ज्ञान त रहेछ तर नेपालको तराई क्षेत्रमा त्यहाँका स्थानिय भाषा बोलिन्छन् भन्ने ज्ञान नभए जस्तो लाग्यो। हिन्दी भाषा नेपालमा सांस्कृतिक अतिक्रमण गर्न जबर्जस्ती लादिएको भाषा हो। नेपाल मै बोलिने स्थानिय भाषा बोल्न लाज मान्नु पर्दैन।

@panthiVai

हजुरको कुरा त ठिकै छ! यिनीहरुले समावेशीलाई गलत प्रयोग गरिरहेका छन् तर समावेशी गलत चाहिँ होइन। समस्या व्यवस्थाको होइन व्यक्तिको हाे! सही व्यक्ति आयो भने धेरै काम गर्न सकिँदो रहेछ भनेर बालेन शाहले देखाइसकेका छन्।🤔

Thik ho

उपेन्द्र दाजु से अच्छी हिन्दी बोली दिदी ✌️😁😂 बांकी तो राजनीति है। टिप्पणी नही करेगें 😁

Sahi sahi !

दलालशाही, गजब👏👏👏 सहि जबाफ। ए जबाब के बाद आप के प्रति सम्मान और बढ गया!😊 अब भेटघाट गर्नुपर्यो हामीहरुसॅंग पनि समय मिलाएर।😜

नेपाली मा देउ के दिदि। बरु भोजपुरी या मैथिलीमा दिउ न

टिकटकमा डुएट गर्नुपर्ने भो।😝

Banayera malai pathaunuhos ta
