Sunil Paudel's banner
Sunil Paudel's profile picture

Sunil Paudel

@mama_shr3340,293 subscribers

Artist, Ex-Journalist, News reader,RJ. ट्वीट हेरेर चरित्र निर्धारण नगर्नुहोला । TikTok: isunil_paudel

Shorts

संसद भावनाबाट सामान चोरेर घर लैजाँदैछ अनि भन्दैछ, "केपी चोर"।

संसद भावनाबाट सामान चोरेर घर लैजाँदैछ अनि भन्दैछ, "केपी चोर"।

13,410 görüntüleme

"रवि लामिछानेका समर्थहरू गु खाओ।" -प्रसाईं

"रवि लामिछानेका समर्थहरू गु खाओ।" -प्रसाईं

17,067 görüntüleme

अझै भोट दिएर बहुमत, दुई तिहाईनै ल्याए भने घण्टीहरूले देशको हालत के बनाउलान्?😐️

अझै भोट दिएर बहुमत, दुई तिहाईनै ल्याए भने घण्टीहरूले देशको हालत के बनाउलान्?😐️

13,284 görüntüleme

Videos

mama_shr33's profile picture

सरिता गिरीले राष्ट्रिय सीमाको विषयमा फरक मत राख्दा सांसद पद नै गुमाइन्। आज देशको प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट नेपालकै भूमिलाई लिएर विवादास्पद अभिव्यक्ति दिन्छन्, तर त्यसलाई सामान्य मान्न खोजिन्छ। आखिर यो सब लागि हो? संसद कुनै चिया पसलको गफ गर्ने ठाउँ होइन। प्रधानमन्त्रीको एउटा अभिव्यक्ति देशको आधिकारिक धारणा ठानिन्छ। त्यसैले संसदभित्र बोलेको शब्दको जिम्मेवारी झन् ठूलो हुन्छ। यदि सरिता गिरीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भन्दै कारबाही गर्न सकिन्थ्यो भने, प्रधानमन्त्रीको अभिव्यक्तिमाथि पनि उही मापदण्ड लागू हुनुपर्ने होइन? एउटाका लागि कारबाही, देशद्रोहीसम्मको आरोप अनि अर्काका लागि ताली? व्यक्ति होइन, सिद्धान्त हेरौं। कानुन र राष्ट्रिय स्वाभिमान सबैका लागि बराबर हुनुपर्छ। प्रधानमन्त्री भएकै कारण कसैले विशेष छुट पाउनु हुँदैन।

Sunil Paudel

15,827 görüntüleme • 3 ay önce