Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

माननीय सुमना श्रेष्ठले चाहेको जस्तो तीजको दर!

108,131 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von Swat
Swatvor 1 Jahr

नेपालमा महीलाले वियर पिये अपराध गरे जसरी हेर्छन् मन्छेहरू । पिछडीयको मानसिक्ता ।

Profilbild von पात्र
पात्रvor 1 Jahr

माननीय सुमना श्रेष्ठलाई जोढ्नपर्ने के छ? तेरो भाउजू र भाउजुकि बुहारीलाई भन्। हुन त बुढेसकालमा भर्खरै बिहे गरेको पनि छस् हैन... अम्ला आफै तिर तेर्साएर हिडेको छस

Profilbild von निर्दोष दाहाल🇳🇵
निर्दोष दाहाल🇳🇵vor 1 Jahr

मगरनी दिदि ले बियर नखाएर मोइ खान्छ्न।त मटन काजी को बड्कुला!!🤣😜

Profilbild von Anita Bhetwal
Anita Bhetwalvor 1 Jahr

What is wrong here??

Profilbild von Mặc
Mặcvor 1 Jahr

तिम्रा आरजु भाउजुले कस्तरि मनाए होलान् । विचार गरम् ।

Profilbild von Birendra Adhikari
Birendra Adhikarivor 1 Jahr

नेपालका केहि समूदायका मानिसहरु का देउतालाइ रक्सी चढाउन पर्छ ;देउतालाइ चढाउने रक्सी प्रसाद पनि हो । अतः नेपाल मा बस्ने मानिसले नेपाल बहुजातिय बहुसास्कृतिक देश हो भनेर बुझ्न जरुरी छ ।

Profilbild von नBन
नBनvor 1 Jahr

के नराम्रो भयो त आफ्नै पैसाले खाको छ, अर्थतन्त्र चलायमान भको छ , की नेपाल सरकारले महिलाले बियर खान नहुने भनेको छ र

Profilbild von Aarush Tmg
Aarush Tmgvor 1 Jahr

enjoy gara dd bahini ho marilane jindagi jasle j vaneni balai farara

Profilbild von राम्रो म 😊
राम्रो म 😊vor 1 Jahr

नेवारले तीज सीज मनाउँदैन । के को सुमना श्रेष्ठले चाहेको जस्तो तीज नि ! महिलाले एउटा बियर खाको देखिनसहने के खालको मानसिकता होला ।

Profilbild von हाइवे
हाइवेvor 1 Jahr

यो डुकू लन्ठु अर्को नमुना attention seeker हो

Ähnliche Videos

एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।

Khusbu Oli

72,841 Aufrufe • vor 2 Jahren