Loading video...

Video Failed to Load

Go Home

सहकारी ठगले गृहमन्त्री ओगटेर बस्न मिल्दैन। -रमेश खरेल

62,615 views • 2 years ago •via X (Twitter)

9 Comments

श्राप's profile picture
श्राप2 years ago

देशको सबै कलकारखाना बेच्ने दलाल कांग्रेसीहरु चाहि संसदमा बस्न मिल्छ त हजुर?

गिरिबन्धु सरणार्थि's profile picture
गिरिबन्धु सरणार्थि2 years ago

तेरो गगन चोर लाई सोध यो कुरा मुजि

Unic-Uttam's profile picture
Unic-Uttam2 years ago

Teso vaya congress le ni naitiktako aadharma xaanmin garxa bina dhito bina document 1 crore paisa dinxa Hawaaa kura garera hunxa

Jayanta Kc's profile picture
Jayanta Kc2 years ago

जो ब्यक्ति प्रहरि प्रमुख बारा पर्सा तिर हुदा आफ्नो श्रीमतिलाई घुमुवा गुप्तचरि भत्ता बेपर्बाह कुम्ल्याउने ले आदर्श को कुरा गर्नु नैतिक होइन्।

सुसन's profile picture
सुसन2 years ago

कम्तिमा कंग्रेस एमाले मावोवादी ले यस्ता कुरा शेयर नगरे हुने।

Dulal Aakash's profile picture
Dulal Aakash2 years ago

ठगले आफ्नै बोलिको बलात्कार आफै गर्दै छ ।

sudarshan khatiwada's profile picture
sudarshan khatiwada2 years ago

रमेश सर पनि त लुट्नै पर्छ भन्ने मध्यकै हुनु हुन्छ नि।वहाँले नि हिजो छोड्नु भएको होइन। परिस्थितिले वहाँलाई आईजिपी हुन दिएन।त्यसैको कारण कांग्रेस सङ्ग क्रोधित हुनु भएको थियो।रास्वपा बाट भए पनि माननीय हुन्छु कि भनेर लाग्नु भएको थियो दुर्भाग्य हुनु भएन।यसै पनि प्रहरी नेता हुन सक्दैन।

सुजन's profile picture
सुजन2 years ago

@AcharyaSarmila कठै ! कांग्रेसी रमेश खरेल जस्ता डाढे चरम अवसरवादीको भिडियो दुकुराइराछन !🤣 केइ ख्यॅास्सिदैन यस्ता फटाहले बोल्दैमा ! टायटाय फिस् !

Surya Gaire's profile picture
Surya Gaire2 years ago

हैछ।रुवाबासी दरै हुने भो

Related Videos

मानव तस्करीमा संलग्न सहसचिव तीर्थराज भट्टराईले अख्तियारमा दिएको बयानअनुसार, उनले गृहमन्त्री रमेश लेखकलाई दैनिक ५० लाख रुपैयाँ बुझाउनु पर्ने कुरा उल्लेख गरेका छन्। सहसचिव जस्तो उच्च पदस्थ व्यक्तिले झुटो बोलेका होलान् जस्तो लाग्दैन, र यदि समाचार झुटो हुन्थ्यो भने यति धेरै मिडियाले यसको चर्चा गर्ने थिएनन्। भनिन्छ, रमेश लेखकले नै तीर्थराज भट्टराईलाई त्यस्तो रकम उठाउने जिम्मा दिएर पठाएका रहेछन्। जब अख्तियारले छापा मार्ने तयारी गर्‍यो भन्ने थाहा पाए, तब गृहमन्त्री लेखकले उनलाई हतार हतार सरुवा गरेर मन्त्रालयमै तानेका रहेछन्, तर तीर्थराजले सरुवाको पत्र (रमाना) भने लिएनन् रे।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

26,451 views • 1 year ago