
Sunil Paudel
@mama_shr33 • 40,293 subscribers
Artist, Ex-Journalist, News reader,RJ. ट्वीट हेरेर चरित्र निर्धारण नगर्नुहोला । TikTok: isunil_paudel
Shorts
Videos

१२ दिनपछि सुरुङ्गबाट आफैं निस्किएर आएकाहरू भन्छन्- भित्र अझै धेरै फसेका छन्। उनीहरूकै भनाइलाई मात्रै आधार मान्ने हो भने पनि उद्धारको अभावमै धेरैले ज्यान गुमाएका हुन् अहिलेसम्म। अलिअलि खाजापानी त बोकेर गएका थिए होलान्। हामी आफैं पनि त्यहाँबाट निकाल्न सक्छौं भन्दैछन्। यदि यो कुरा साँचो नै हो भने पनि यिनीहरूले बाँचेकोमै कति गाली खाने होलान् अब सरकार समर्थकको!😰😰😰 #NepalFlood #rasuwa_update
Sunil Paudel36,001 次观看 • 5 天前

सरिता गिरीले राष्ट्रिय सीमाको विषयमा फरक मत राख्दा सांसद पद नै गुमाइन्। आज देशको प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट नेपालकै भूमिलाई लिएर विवादास्पद अभिव्यक्ति दिन्छन्, तर त्यसलाई सामान्य मान्न खोजिन्छ। आखिर यो सब लागि हो? संसद कुनै चिया पसलको गफ गर्ने ठाउँ होइन। प्रधानमन्त्रीको एउटा अभिव्यक्ति देशको आधिकारिक धारणा ठानिन्छ। त्यसैले संसदभित्र बोलेको शब्दको जिम्मेवारी झन् ठूलो हुन्छ। यदि सरिता गिरीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भन्दै कारबाही गर्न सकिन्थ्यो भने, प्रधानमन्त्रीको अभिव्यक्तिमाथि पनि उही मापदण्ड लागू हुनुपर्ने होइन? एउटाका लागि कारबाही, देशद्रोहीसम्मको आरोप अनि अर्काका लागि ताली? व्यक्ति होइन, सिद्धान्त हेरौं। कानुन र राष्ट्रिय स्वाभिमान सबैका लागि बराबर हुनुपर्छ। प्रधानमन्त्री भएकै कारण कसैले विशेष छुट पाउनु हुँदैन।
Sunil Paudel15,827 次观看 • 3 个月前

गाली गर्नेभए नि गर्नुस् कि तर यस्ता बौलाहा हर्कत गर्ने जनप्रतिनिधि चैं काम छैन। दिसाको जीवाणु भेटियो भन्दैछन् जाँच्नेले, होइन मलाई गिराउन राजनीति गरेका भन्छन् यिनी। डेंगु फैलियो भन्छन् धरानको पानीले, यत्तिकै खाएर देखाउँछु भन्दै बोत्तलमा भरेर पिउँदैछन् यिनी। कस्तो पागल हौ?
Sunil Paudel52,567 次观看 • 3 年前