Prakash Timalsina's banner
Prakash Timalsina's profile picture

Prakash Timalsina

@prakashujyalo • 40,687 subscribers

Chairman & Editor: https://t.co/x1swAsScGo. Private News Agency of Nepal. past @nagarik_news @RepublicaNepal @Shilapatra . Tweets are personal.

Shorts

रमाईलो माने रमाईलो छ जिन्दगी, रमाईलो चाँही प्रधानमन्त्रीको सल्लाहकार कुमार बेन झै गर्नु पर्छ, एकबारको जिन्नगीमा !!

56,833 views

माधव नेपाल, प्रचण्ड र बाबुरामले हिन्दु परम्परा अनुसार मृतक पीताजीको किरिया नगरे पनि ओलीले आफ्नो धर्म, परम्परा, संस्कृति र रीतिरिवाज भने भुलेको देखिएन् । #hindu #culture

46,922 views

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ भानु जयन्तीका अवसरमा सहभागी हुदाँ `विश्वब्यापी नेपाली पहिचान` झल्काउने `दौरा सुरूवाल ढाकाटोपी` मा देखिए। तर हाम्रा झिल्के र हाईज्याकर मन्त्रीहरू टिसर्टमा ठमठम हिडिरहेका हुन्छन्, अफिसियल हुदाँ त `अफिसियल ड्रेस कोड´ मा यस्तै गरी देखिनु नि !

17,589 views

हैट म एक्लैले (बालेन्द्र साहलाई) स्विकार गरेर के हुन्छ ? पार्टीका सबैले स्विकार गर्नुपर्छ, त्यसबारेमा पार्टीमा गम्भिर छलफल हुदैँछ: हरी ढकाल

34,590 views

एकसरो सुकुम्वासी बस्ति घुमिसके पछि... सिनामंगलका सुकुम्वासी बस्तिको साझा मनोबिज्ञान के देखे भने प्रतिकार गर्ने मुडमा कोही पनि छैनन, बरू सहज तरिकाले आ आफ्नो बाटो लाग्ने नै बुझियो । भावनामा नबगौं, राजनीति नगरौं, अतिक्रमित जमिन खाली गराउन राज्यलाई सहयोग गरौं ।

25,358 views

बालेन सरकारले सबैभन्दा पहिला धर्मान्तरणमा निर्मम हुनु परयो, भाषा, कला, संस्कृति, धर्म, प्रचलन जिवित रहे न देश सदैब बाँचिरहन्छ ।

17,879 views

रातारात पक्राउ गरेर पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले कुनै पनि मुद्वा नचलाई हिरासतमुक्त गर्नु भनेको बालेन्द्र साह सरकारको यो पक्राउ त `स्टन्ट र प्रतिशोध´'बाहेक के नै पो रहेछ र ? यसै त बुझ्ने होला नि !!!

21,967 views

पहिला घन्टीका सांसदलाई यीनै पत्रकार र युटयुबर चाहिन्थ्यो, अल्गोरिदम नै सही, तर अहिले दुई तिहाई ल्याए पछि उल्टै भन्न थाले, `प्रश्न सोध्नु अघि अनुमति चाहिन्छ कि चाहिन्न ?´

21,518 views

आशिका तामाङलाई कसरी सुरूमा थाहा भयो, संसद भवन जल्न लाग्दैछ भन्ने !!! उनी उक्साउँदै भन्छिन्, ´आवाज रोकिनु भएन, जानु न तपाईहरू, अब संसद भवन जल्न लाग्दैछ है !!!´ जो अहिले घन्टीकी धादिङबाट उम्मेदवार छिन्।

22,403 views

सभामुखले खोजिरहनु भएको माननीय सदस्य कृष्णबहादुर कार्की अन्तत: फेला पर्नु भएको जानकारी गराउँद छु। हस्त नमस्ते !!!

14,712 views

अमरेस सिंहको पनि आफ्नै स्वाग छ !!!

अमरेस सिंहको पनि आफ्नै स्वाग छ !!!

15,969 views

राजु पाण्डेले पनि जेन जी आन्दोलनमा योगदान दिनु भएको रहेछ, उचित सम्मान होस् ।

16,009 views

कुरा नचपाई, प्रस्ट आयो है !! विद्यादेवी भण्डारीले एमालेको भावी अध्यक्षका लागि दावेदारी गर्ने पक्का देखियो, त्यसैले त पार्टी सदस्यता नबिकरण गर्नु भएछ। मैले उहाँ रक्षा मन्त्री हुदाँ महशुश गरेको हुँ, उहाँ मदन भण्डारीकी श्रीमती मात्रै होईन, उहाँ सुझबुझसहितको राजनीतिज्ञ हो।

17,301 views

यिनी संसद बिघटन गर्न नपाईने, खिलराज झै चोर बाटोबाट प्रम नियुक्त गर्न पाईदैन् भनेर आदेश दिएकी थिईन् तर आफ्नै आदेश बिरूद्व गएर प्रम पडकाईन्। ५ दिनमा भ्रष्टचार नियन्त्रण हुन्छ भन्थिन, देशको डाडु पन्यु लिएको दुई साता नाघिसक्यो, अरूलाई गाली गर्न त निकै जस्तो सजिलो हुन्छ ।

14,284 views

Videos