
Prakash Timalsina
@prakashujyalo • 40,688 subscribers
Chairman & Editor: https://t.co/x1swAsScGo. Private News Agency of Nepal. past @nagarik_news @RepublicaNepal @Shilapatra . Tweets are personal.
Shorts
Videos

नेपाल चीन सिमाकाे रसुवागढी नाकामा देखिएकाे भिषण बाढी, कति डरलाग्दाे हाे ।
Prakash Timalsina7,563,090 görüntüleme • 1 ay önce

अब गाडी किन्दा लाग्ने ३०० प्रतिशत कर घटनेछ, त्यो मैले लेख्या छु: स्वर्णिम वाग्ले
Prakash Timalsina134,813 görüntüleme • 6 ay önce

जे जे भए पनि `पानी बाडने केटो´ लाई यसरी लखेटनु हुन्न थियो ।
Prakash Timalsina25,705 görüntüleme • 1 ay önce

रसुवा, नुवाकोट र धादिङ आसपासका बस्ती भोटेकोशी र त्रिशुलीको भिषण बाढीले ध्वस्त भएका छन् ।
Prakash Timalsina14,809 görüntüleme • 1 ay önce

दिशानिर्देश अभिब्यक्तिः जेन जी घटना पछि ५ महिना देशबाहिर रहेका देउवाले स्वदेश फर्केर दिएकाे सबैभन्दा ठुलाे सन्देश हाे - 'म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।' कसैलाई याे सामान्य अभिब्यक्ति लाग्ला तर यसले अब नेपालकाे राजनीतिलाई अर्काे ठाउँमा फर्काउनेछ भन्ने मैले बुझे है !!!
Prakash Timalsina16,499 görüntüleme • 1 ay önce

समाचार लेखेकै भरमा पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठका रिहाईका लागि प्रहरी परिसरमा केही बेर धर्ना बसियो । भोली देखि पत्रकार महासंघको नेतृत्वमा पत्रकार श्रेष्ठको रिहाईको मागसहित स्वतन्त्र प्रेसको पक्षमा आन्दोलन सुरू गरिने महासंघका अध्यक्ष निर्मला शर्माले जानकारी दिनु भएको छ।
Prakash Timalsina17,462 görüntüleme • 1 ay önce

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ भानु जयन्तीका अवसरमा सहभागी हुदाँ `विश्वब्यापी नेपाली पहिचान` झल्काउने `दौरा सुरूवाल ढाकाटोपी` मा देखिए। तर हाम्रा झिल्के र हाईज्याकर मन्त्रीहरू टिसर्टमा ठमठम हिडिरहेका हुन्छन्, अफिसियल हुदाँ त `अफिसियल ड्रेस कोड´ मा यस्तै गरी देखिनु नि !
Prakash Timalsina17,589 görüntüleme • 2 ay önce

पहिला भिडियो हेर्नुहोस्, त्यसपछि पुस्तकको अंश पढनुहोस्: रास्वपा महाधिवेसन पुगेका गगन थापाले गेष्ट हाउस चौर देखाऊँदै भनेका थिए, `तपाईले टेकिरहेको भुमी मुनि ५० जना कांग्रेसको शब गाडिएको छ, माथी निलो रंग भए पनि त्यही तल रातो रगत छ।` गेष्ट हाउस चौरका अन्तरकथा पढनुहोस्:
Prakash Timalsina18,690 görüntüleme • 3 ay önce

प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल-भारत सिमा सबन्धि बिबादस्पद अभिब्यक्ति सुने पछि रास्वपाका पुर्व महामन्त्री मुकुल ढकालजीको यो धारणा झलझली याद आयो। कुनै बेला ग्रेटर नेपाल नक्सा राख्ने बालेन्द्र शाह अचानक `लेन्डुप दोर्जे भाग-२` त हुन लागे पछि ढकालजी सम्झिन कर लाग्यो।
Prakash Timalsina19,841 görüntüleme • 3 ay önce

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्वकप २०२६ को फाइनल खेल हेर्दै रहेछन, सुतेको कोही छैन नेपालमा ।
Prakash Timalsina12,571 görüntüleme • 2 ay önce

सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङको कुरा सुनेर धेरैको बुद्वी पलाओस्, यीनीबाट सिकुन धेरैले ।
Prakash Timalsina13,018 görüntüleme • 2 ay önce