
सुरेश भण्डारी
@Sureshkshetri09 • 6,468 subscribers
Shivaansh Enterprises/ Diamond Travel and Tours/#Politics #Football
Shorts
Videos

पोखरामा दुर्घटना भएको यतीको बिमानको ककपिटको अन्तिम वार्तालाप ।
सुरेश भण्डारी77,425 views • 2 years ago

मन्त्रीज्युले मन्त्री भएको सेलीब्रेसन यसरि गर्नुभएछ । जे हुन्छ नेपाल मै हुन्छ ।
सुरेश भण्डारी74,092 views • 3 years ago

नेपाली महिलाहरुले भारतियको कारण असुरक्षित महसुस गर्दै गर्दा पनि किन सबै चुप ? म सँग यस्ता कयौं भिडियो छन । We are not against Indians, but the majority of Indian tourists have zero civic sense. There are even several incidents where they have sexually harassed Nepali girls.
सुरेश भण्डारी18,710 views • 8 months ago

भौमानहरुको नकाव भटाभट उत्रीदैछ। सामान्य परिवार एकाएक अर्बपती कसरी बन्यो !
सुरेश भण्डारी34,490 views • 2 years ago

अष्ट्रेलिया जाने भाईबहिनी हो अहिल्यै देखी मेहनत गर्न सिक है नत्र भोली यसैगरी रुनु पर्ला 🤪🤪
सुरेश भण्डारी24,379 views • 3 years ago

६२-६३ मा नेपालमा त्यत्रो ठुलो संख्यामा मान्छे सडक मा उत्रीय तर एउटा पनि लुटपाट, अराजकताको घट्ना भएन।तत्कालिन अवस्थामा संसार कै मिडियाले नेपालको आन्दोलनको प्रशंसा गरेका थिए । ५०००० भन्दा ठुलो भिड जम्मा भएपछी त्यो अराजकतामा जान्छ भन्ने मान्यतालाई लाखौंको शान्तिपुर्ण आन्दोलनले तोडोदियो। तर बंगलादेशमा हिजैदेखी लुट्पाट आगजनीका घट्नाहरु जताततै भईरहेको समाचार आईरहेछन।
सुरेश भण्डारी11,952 views • 2 years ago