
सुरेश भण्डारी
@Sureshkshetri09 • 6,480 subscribers
Shivaansh Enterprises/ New Diamond Travel and Tours/#Politics #Football
Shorts
Videos

नेपाली महिलाहरुले भारतियको कारण असुरक्षित महसुस गर्दै गर्दा पनि किन सबै चुप ? म सँग यस्ता कयौं भिडियो छन । We are not against Indians, but the majority of Indian tourists have zero civic sense. There are even several incidents where they have sexually harassed Nepali girls.
सुरेश भण्डारी17,948 次观看 • 5 个月前

६२-६३ मा नेपालमा त्यत्रो ठुलो संख्यामा मान्छे सडक मा उत्रीय तर एउटा पनि लुटपाट, अराजकताको घट्ना भएन।तत्कालिन अवस्थामा संसार कै मिडियाले नेपालको आन्दोलनको प्रशंसा गरेका थिए । ५०००० भन्दा ठुलो भिड जम्मा भएपछी त्यो अराजकतामा जान्छ भन्ने मान्यतालाई लाखौंको शान्तिपुर्ण आन्दोलनले तोडोदियो। तर बंगलादेशमा हिजैदेखी लुट्पाट आगजनीका घट्नाहरु जताततै भईरहेको समाचार आईरहेछन।
सुरेश भण्डारी11,952 次观看 • 1 年前
没有更多内容可加载