Gagan Thapa's banner
Gagan Thapa's profile picture

Gagan Thapa

@thapagk1,256,180 subscribers

Shorts

विशेष समयको विशेष उपस्थिति ! जय नेपाल!

विशेष समयको विशेष उपस्थिति ! जय नेपाल!

66,753 次观看

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।। जनै पूर्णिमाको शुभकामना!

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।। जनै पूर्णिमाको शुभकामना!

65,290 次观看

Videos

thapagk's profile picture

सुशासन, विनियोजन विधेयक र बजेट भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा भुटानी शरणार्थीको प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान प्रशंसनीय छ। 'नेता होस कि, नाता होस' यस प्रक्रियामा दोषी कोही कसैले उन्मुक्ति पाउनुहुँदैन। विनियोजन विधेयकका सन्दर्भमा सबै बजेट 'लक' भएर छापिने अवस्थामा रहेको बेला भइरहेको छलफल कर्मकाण्डी जस्तो भएको छ। यो प्रक्रियामा सरकार र सदन जोडिनुपर्छ। हामीले यसमा अन्यत्रको महिनौँ अगाडि देखी छलफल गर्ने असल अभ्यास अनुसरण गरेर असल परिपाटीको सुरुवात गर्न सकिन्छ। विभिन्न विधामा बजेट विनियोजन भए पनि अपनत्व नभएका कारण धेरै कार्यक्रम अलपत्र छन। अर्थतन्त्रमा रोग लागेको समयमा बजेट निर्माणमा संरचनागत सुधारका लागी अर्थमन्त्री ज्युले विश्वास दिलाउने गरी काम गर्नुपर्नेछ। अर्थमन्त्री ज्यु कठोर कदम चाल्न र जोखिम उठाउन तयार हुनुपर्छ ।

Gagan Thapa

182,099 次观看 • 3 年前