Video yükleniyor...
Video Yüklenemedi
अन्तर्राष्ट्रिय झापाली सम्मेलनमा, अमेरिकामा भेटाैंला
24,988 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

Tridev Gurung1 yıl önce
like this if you are a jhapali

काल भैरव 🇳🇵1 yıl önce
अन्तर्राष्ट्रिय झापाली सम्मेलन रे ? अमेरिकामा पनि भाडामा बस्न दिन छाड्लान् है यात्री जी। घर काँ हो भन्दा, मोरंग भन्ने दिन नआओस्।😂😂😂

Indra Mani Dhakal1 yıl önce
राजा ल्याइसकेर उता जान लागियो सरकार ?

अनु🦚1 yıl önce
😬😬 झापाली सम्मेलन त मंगल ग्रह मा गर्नु पर्ने त?

astro1 yıl önce
tika sir malai sponsor gardinusna please

रमण1 yıl önce
अ।केपी जी दुर्गा जी पनी जाने होला भ्यूटावर को कुरा गर्न महेन्द्र राजमार्ग बाट झापा उत्तर कती राजमार्ग बने अनी महेन्द्र राजमार्ग कर्णाली उत्तर कती राजमार्ग बने भनेर कुरा गर्न

Syangja परियार1 yıl önce
ट्रम्प ले छिर्न दियो भने !! 😂🤣😂🤣😂

uttam B1 yıl önce
झापली सम्मेलन पनी हूने रहेछ थाहा थिएन

Akshay kumar Bc1 yıl önce
कुनै बादको पछि लाग्ने पत्रकार हुन्छ कि हुन्न???

Toriko Fool1 yıl önce
अन्तर्राष्ट्रिय झापाली सम्मेलन 🤪
