Loading video...
Video Failed to Load
अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छः श्रम मन्त्री अर्याल
12,259 views • 2 years ago •via X (Twitter)
10 Comments

बिदेशमा भएकालाइ फिर्ता ल्याउछौ भनेर हावमा उड्ने खालको गफ पेले तर अहिले बल्ल धरातलमा उभिएर काम गरेछन। गफ नदिइ धरातलमा रहेर काम गरौ।

Kati den vayo tw rada. Ban ley yo vanna lako sahakari thag mugi

नाप्यो मुला १ घण्टामा फारम नै भरि सक्दैन ।

Shut up

८ घन्टा श्रम अनिवार्य गर

एक घन्टामा श्रम होईन नेपालमा नैं रोजगार दिने काम कलकारखाना उद्योग खोल्ने सोच भए नेता हामीलाइ अहिलेको आवश्यकता रेमिट्यान्सको लागि सम्झौता गर्ने नेताहरुलाई त हामीले राम्रोसँग चिनि सकेका छौं गरिब जनताका साग बेचेर गरेको बचत फिर्ता गर

Great Job!🎊🎉. Hopefully, it will be maintained 🙏

@Suraj_Babu731 के अब घर फर्किन पनि श्रम स्वीकृति चाहिन्छ र??? बिदेशमा रहेका नेपाली लाई घर फर्काउने नारा बोकेर चुनाब जितेको घण्टी पार्टीको मन्त्रीले भनेको घण्टा भित्रै श्रम स्वीकृति हुन्छ रेन्त🤣

२मिनेट बात १ घण्टा 😂

हा हा । विदेशशियका नेपाली के भन्थे । श्रम मन्त्री नै हुनु भय छ ।


