Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

असार १५ मा नौबिसे सडकमा धान रोप्दै आशिंका |

15,397 Aufrufe • vor 3 Monaten •via X (Twitter)

5 Kommentare

Profilbild von प्रदिप तिमल्सिना
प्रदिप तिमल्सिनाvor 3 Monaten

पद दाइजो मा पायसि 😂😂😂

Profilbild von Nahendra Khadka 🌾
Nahendra Khadka 🌾vor 3 Monaten

माननीयज्यू, अलि सुहाएन कि?

Profilbild von ॐ गणेशाय नमः
ॐ गणेशाय नमःvor 3 Monaten

रूखको बाइ प्रडक्ट हो कि सूर्यको?

Profilbild von Madhab Gadtaula
Madhab Gadtaulavor 3 Monaten

नाटक

Profilbild von Yuba Raj Poudel
Yuba Raj Poudelvor 3 Monaten

बालेन र खरानी पार्टी को express way???🤣😂😁

Ähnliche Videos

कसैलाई धानको पराल चाहिन्छ भने 9841592361 मा राष्ट्रिय आविष्कार केन्द्रमा सम्पर्क गर्नु होला । ३ ट्रक जति पराल बीरगंजको कृषि औजार कारखानामा छ ।🙏 बीरगंजको कृषि औजार कारखानाको ३० बर्ष सम्म बाँझो बसेको केहि जग्गामा यो बर्ष राष्ट्रिय आविष्कार केन्द्रले नै धान रोपेको थियो । करिब ८० क्विन्टल धान उब्जनी भएको छ । त्यति धानले आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई एक बर्ष भरी नै खान पुग्छ । त्यहि धानको पराल बेच्न खोजेको हो । आविष्कार केन्द्रले पराल पनि बेच्न लाग्यो भनेर नभन्नु होला ।🤣😂😀 इन्जिन बाहेक त्यहाँ धान काट्ने र झार्ने मशीन पनि त्यहि कारखानामा बनाएर परीक्षण गरेका हुन । आगामी बर्ष धान रोप्ने, काट्ने र झार्ने मशीनहरुका साथै अरु सानातिना मशीनहरु बनाएर बजारमा ल्याइनेछ । मशिनको भिडियो हेर्नु होस् 🙏🙏

Mahabir Pun

45,537 Aufrufe • vor 2 Jahren

नमस्कार सरहरू! DNPWC Nepal MOAFE Nepal🇳🇵 Hello Sarkar Nepal Police अध्ययनको लागि वैज्ञानिकहरूले "वैज्ञानिक रूप" मा सबै नियम पालना गरेर, अनुमति लिएर चरा समाउँछु भन्दा तपाईँहरूले नाइँ भन्नु हुन्छ। जब कि त्यही कुराले संरक्षण देखी लिएर त्यो चराहरू बारे धेरै कुराहरू जान्ने मौका दिन्छ। तर, त्यही बेला देशमा गैर कानुनी रूपमा चराहरू खुले आम सडकमा बेच्ने गरेको पनि देखियो। र तलको भिडियो मा त "ब्यागहरू" ले एउटा बाजलाई समातेर पार्टिको झन्डा झुन्डाएर पठाउँछु भन्दै रहेछन्। कारबाहीको आस त छैन। पार्टीको नाम भिरे पछि देशमा जे पनि गर्न पाइयो! त्यो बिचरा चरा एकदम नै Stressed देखिन्छ। यस्तो गर्छन् पनि कसरी? नेताको लफङ्गा हुन नपाई मान्छे हुन छोड्ने रहेछन् ब्यागहरू। यस्ता मान्छेलाई कारबाही होस्!

Anuj Ghimire

21,499 Aufrufe • vor 1 Jahr

आजको दृष्य: राजनीतिक दल तर्सिनै पर्दैन। अबको परिवर्तनमा #नवीनसमझदारी भनेको राष्ट्रियता र सुशासन दुबै संकटमा परेकोले सबैले बिगतबाट शिक्षा लिँदै राजसंस्था र राजनीतिक दल पुन: एक पटक एकै ठाऊँमा आउनुपर्यो र #SytemicOverhauling गरेर लोकतन्त्रलाई 'उन्नत प्रजातन्त्र'मा रूपान्तरण गर्नुपर्यो भन्ने हो। त्यसो गरेनन् भने, - तिनलाई आम जनताले साथ दिँदैदैनन्। तर तिनले आफ्ना कार्यकर्तामात्र सडकमा उतारे पनि त्यो विशाल हुनेछ। - तर त्यसले स्वस्फूर्तरूपमा उत्रेका आम सर्वसाधारणसँग मुटभेडको स्थिति निम्त्याउनेछ। - त्यो मुटभेडलाई गर्न खोजिने नियन्त्रण ठूला पार्टी र तिनका ठूला नेताको पक्षमा हुनेछैन। - श्रीलङ्का, बङ्गलादेश र सिरियाको स्थिति नआओस् भन्ने हाम्रो कामना हो। - तसर्थ, शान्तिपूर्णरूपमा #नवीनसमझदारी मा जाने उपाय समयमैँ खोजियोस्।

Rabindra Mishra

21,303 Aufrufe • vor 1 Jahr

मा. मुख्यमंत्री महोदय २०२० मध्ये विरोधी पक्षनेता असताना आपण आणि मा. अजितदादा २०२२ मध्ये विरोधी पक्षनेता असताना आपणही राज्यात #ओला_दुष्काळ जाहीर करण्याची मागणी केली होती. पण आज त्यापेक्षाही भयानक परिस्थिती आहे. मा. #देवाभाऊ आपल्या पाठीशी केंद्र सरकारची ताकद तर मा. अजितदादा आपल्या हातात राज्याच्या तिजोरीच्या चाव्या आहेत. त्यामुळं राज्यात थैमान घातलेल्या अस्मानी संकटातून शेतकऱ्याला वाचवण्यासाठी १५-२० हजार कोटींची मदत केली तर काही फरक पडणार नाही, असं मी म्हणतो आणि आपणही विरोधी पक्षनेते असताना म्हणाला होतात. प्रसंगी कर्ज घ्या पण संकटात असलेल्या आमच्या शेतकऱ्याला वाचवा. त्यासाठी आजच्या कॅबिनेट बैठकीत इतर सगळे विषय बाजूला सारून #ओला_दुष्काळ आणि #सरसकट_हेक्टरी_५०_हजार_मदत_जाहीर_करा.. तसंच #कर्जमाफी ची हीच #योग्य_वेळ असल्याने याचीही आठवण ठेवा. राज्यातील शेतकऱ्यांचे डोळे आपल्या आजच्या निर्णयाकडे लागलेत. Devendra Fadnavis Ajit Pawar Eknath Shinde - एकनाथ शिंदे #ओला_दुष्काळ | #हेक्टरी_५०_हजार_मदत_जाहीर_करा | #पूरस्थिती | #शेतकरी_संकट | #कर्जमाफी

Rohit Pawar

11,792 Aufrufe • vor 1 Jahr

हामीले उठाउँदै आएको विषय स्पेनको Seville को केसले झन् पुष्टि गर्यो—कति महत्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर। सबैभन्दा दुःखको कुरा चाहिँ—सदनमा आन्दोलन हुँदै गर्दा पनि तस्कर हरूलाई न डर, न भय, न संकोच। कसको अकर्मण्यताले गर्दा यस्तो आँट आएको हो? फेक documents हरू पनि पास गराउन सक्छौं अध्यागमनबाट भनेर? मानव तस्कर /smugglers हरूमा पलाएको आँटको स्रोत के हो, को हो? सदनको गरिमा त निलो ribbon मा भन्दा यसमा खोज्नु पर्ला, सभामुख महोदय। देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ? पक्कै पनि फागुन २०७८ सालमा बनेको “Visit Visa र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन”—जसमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह-सचिवहरूको जम्बो टोली थियो—त्यो प्रतिवेदन गृह मन्त्रालयको कुनै कुनामा धूलो बटुलेर बसेको छ। Covid पछिको समयमा दुबईमा नेपालीहरू Visit Visa मा बिचल्ली परेपछि गठन गरिएको त्यो कार्यदल र अहिलेको कार्यदलमा केही फरक छैन, निकास दिएको अवस्था छैन। कर्मचारीले मात्रै सल्टाउन सक्दैन—यसको जालो ठूलो छ र यो policy reform को पनि विषय हो। त्यसैले त हामीले संसदीय छानबिन समिति मागेका हौं, वा उच्चस्तरीय आयोग मागेका हौं। फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हाल्ने? अझै व्यक्ति-केन्द्रित भएर सरकारसम्म डराउने? एक व्यक्ति-केन्द्रित भएर सिङ्गो सरकारले जनताको पीडा नसुन्ने नै हो त? किन डराएका छैनन् तस्करहरू? Seville को केसले त त्यही भन्छ। भ्रष्टाचारीको अनुहार हेरिँदैन भन्ने सुशासन आयोगका प्रमुखको पनि जवाफ आज हामी माग्छौं यो विषयमा—तपाईंलाई थाहा दिइएको थियो कि थिएन २०७८ को प्रतिवेदनबारे? र मन्त्रिपरिषद्को अर्को काण्ड—कास्कीको कार्यालयमा को पठाउनेमा setting, घुस; जिल्लाको भूमि आयोगका अध्यक्षहरूमा setting—किन भूमि विधेयक fast track गर्न खोजिएको बुझियो? आफू अनुकूल मान्छे, आफू अनुकूल कानून। एउटा मन्त्रिले अर्को मन्त्रीलाई पोलेको छ—यसको छानबिनको हामी माग गर्छौं। “सम्बन्धित ठाउँ” भनेको कसको ठाउँ हो, कुन ठाउँ हो? Audio मा भनिएको “बा” भनेको के हुन्? असार २०७९ मा हतियार खरिद रोक्न एमालेले जलाएको थियो तत्कालीन प्रधानमन्त्री देउवाको पुतला, अहिले मिलेर ठेक्का ब्युँताउँदै भन्ने समाचार आएको छ। यो के हो? जवाफ मागौं। Ruling होस् सरकारलाई, सदनको अभिभावकबाट, र सोधौं— २/३ को सुशासन भनेको के यही हो? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन? पहिला पनि यस्तै audio काण्ड घटेको थियो—यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यही। २/३ भनेको मिलिजुली भाग खानको लागि? कसको प्रोत्साहन, कसको तागतको भरमा, कसको संस्कारमा? के फरक भयो त यी वर्षहरूमा? जनताले के पाए?

Sumana

12,988 Aufrufe • vor 1 Jahr

🚨लुटबाट जोगिन खोज्दा गम्भीर दुर्घटना, सडकभरि मानिस थिए तर मानवता कहाँ थियो? 📹 यस भिडियोमा देखिएका दृश्यहरूले एउटा गम्भीर प्रश्न उठाउँछन्—अपराध बढ्दै छ कि हाम्रो मानवीय संवेदना घट्दै छ? राति ११:२५ बजे। दिनभर काम गरेर घर फर्किरहेका एक युवा आफ्ना छोराछोरीका लागि खाजा बोकेर घरतर्फ जाँदै थिए। तर तारकेश्वर नगरपालिका–११ को सुनसान सडकमा मोटरसाइकलमा आएका दुई लुटेराले उनलाई लुट्ने प्रयास गरे। लुटेराबाट जोगिन दौडिँदा अर्को मोटरसाइकलको ठक्करले उनी गम्भीर घाइते भए। CCTV फुटेजमा त्यसपछिका हरेक दृश्य झन् पीडादायी छन्। धेरै सवारीसाधन घटनास्थलबाट गुज्रिए, केहीले हेरेर हिँडे, तर घाइतेलाई तत्काल उद्धार गर्ने हात भने देखिएन। ठक्कर दिने चालकसमेत अन्ततः घटनास्थल छाडेर हिँडे। सामाजिक अभियन्ता दिपु उप्रेतीले तत्काल प्रहरी कन्ट्रोल रुम (१००) र नजिकको प्रहरी चौकीमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो। त्यसपछि घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएर उपचार गराइयो। घटना २०२६ ०३ २९ गते राति भएको हो। लुटमा प्रयोग भएको मोटरसाइकलको नम्बर CCTV मा स्पष्ट नदेखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यो भिडियो धेरैभन्दा धेरै Share गर्नुहोस्। सायद तपाईंको एउटा शेयरले अपराधी पहिचान गर्न र अर्को कुनै निर्दोषलाई यस्तै घटनाको शिकार हुनबाट बचाउन सहयोग पुग्न सक्छ। #CCTV #Kathmandu #Crime #Humanity #Justice Nepal Police

न B न

16,377 Aufrufe • vor 2 Monaten

मा. Devendra Fadnavis साहेब आपण अभ्यासू नेते आहात, परंतु seriousness रहावा म्हणून परीक्षा फी हजार रुपये ठेवली, असल्याचं आपलं उत्तर समाधानकारक नाही. वर्षभरात अनेक परीक्षा होत असतात. वेगवेगळ्या विभागाच्या वेगवेगळ्या परीक्षेसाठीही वेगवेगळी फी असते. वर्षाला केवळ फी पोटी एका विद्यार्थ्याला जवळपास १५-२० हजाराचा भुर्दंड बसतो. सर्वच विद्यार्थी खासगी क्लास लावतात असंही नाही, झोपडीत राहूनही गुणवत्ता यादीत येणारी अनेक उदाहरणे आहेत. विद्यार्थ्यांकडून असे पैसे वसूल करणं आणि आपण दिलेलं उत्तर मला तर पटलं नाही, युवांना पटलं की नाही ते पहावं लागेल. म्हणून परीक्षा फी बाबत मुख्यमंत्र्यांशी चर्चा करून निर्णय घेताना अर्थमंत्री Ajit Pawar दादांनाही बोलवा तसंच मंत्रीपद दिलं नाही म्हणून एखाद्या आमदाराला दिडशे कोटी रु. निधी दिला असं समजून विद्यार्थी हिताचाच निर्णय घ्यावा, ही विनंती!

Rohit Pawar

153,111 Aufrufe • vor 3 Jahren