正在加载视频...
视频加载失败
आखिर! कान्तिपुरले काटेको मेरो JOKE के थियो ??
11 条评论

बोल्ने स्वतन्त्रता भएको भए सहकारी छामिखानेको बारेमा किन बोलिनौ कान्छी,कि छामिखानेको आची बसाउच तिम्लाइ?

जोक पो थियो यो?😂😂 अन्तिममा यति मात्र थियो जोक भनेपछी थाहा पाइयो र हाँसो पनि आयो! जे होस आज चै पहिलो चोटि हसाइस। धन्यवाद (अ)जोकर भाइ।

Great satire bhai! Kantipur media should know there are several options and amenities for expressing and communicating views than so called broad-street journals and mainstream media.

बोल्ने सोमत अलि अलि चाहिँ सिक भाई। मुख बटारेकै भरमा हास्य कलाकार भयौं भन्दैमा अरुलाई गन्नै नपर्ने हो भाई?

तपाईको यो लेखाई हेरेर भन्न मन लाग्यो : सुरुवात आफैबाट पो गर्ने कि?

पंत भाई कसैलाई दुध पच्तैन कसैलाई रक्सी पच्तैन कसैलाई जोंक पच्तैन धेरैलाई सत्य झनै पच्तैन रछ !

यसमा जोक कहाँ छ भाइ?? हुन त कमेडीयन बन्न क्षमता तिमीमा हुनुपरो कसरी जित्यौ त्यो राम्रो सँग थाहा छ ।बरु एउटा पसल खोलेर बस भलाइ यसैमा छ तिम्रो

कन्डमियन दाजु , यो प्रस्तुतीमा चाई Oscar अवार्ड हजुरले नै पाउनुपर्छ है 😂

सहकारी ठग सम्बन्धित पनि एउटा जोक बनाउन पर्यो

Ani joke chai k ho yesma??

बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई….
