正在加载视频...
视频加载失败
आफूहरूलाई अपराधीकरण गर्नेलाई जीवनको ख्याल गर्न विप्लवको धम्की
10 条评论

नेपालको मात्र जनयुद्ध एस्तो हो जहाँ माओवादीले निहत्थामा निर्दोष जनता मारेका,बलात्कार गरेका,संरचना भ्तकाका,शिक्षक मारेका,अपहरण गरेका अबला नारीलाई विधवा बनाएका सम्पति लुटेका गाई बाख्रा गरिबको मारेर खाका अरूले वर्ष भरि खान राखेको अन्न लुटेरा खाएका यसलाई के भन्ने जनयुद्ध क्रान्ति??

म राज्य लाई ५० करोड भन्दा बढी कर तिर्ने तेरो बाऊ चन्दा माग्ने तैले मलाई माफिया भन्ने भनेर मार्सि दाजुले बिप्लवका छोरालाई भने

मार्ने जलाउने सिध्याउने भत्काउने मात्रै कुरा गरेर अब केही काम छैन । बनाउने कुरा गर ।

आखिर लोप्पा खान र खुवाउन आका रैछौ 10 बर्षे जनयुद्ध सरकार संग लडेउ अहिले उसैसंग रथका 2 पाग्रा बनेउ मान्छे बन्न 5 बर्षनै काफि रहेछ 10 बर्षमा करोडौका युवाले न पढ्न पाय न त काम गर्ननै अभियानमा जबरजस्ति घुमाइयका आमा बुवा अझै जिदैछन ज्यो जमिनदार पनि जिउदैछ तर न खेति गर्छ न रुन सक्छ😳

Idiot

भुईमान्छेलाई कसले अपराधिकरण गऱ्यो, भुईमान्छेको emotionसँग खेलेर खाने तरमाराहरुलाई हो अपराधिकरण गरेको। किन? भुईमान्छेको समस्या झन झन बढ्दै गएको कारण।

प्रचन्ड लगायत बिप्लवहरु अराजक छन । धम्क्याउन भने छाडदैनन तर डराउने को ?

कुरा फेरि दोहोरियो!अब चुपचाप हुनु नै आफ्नो भलाइ हुने देखियो!कतै भेटेर ठ्याम्मै दनक दिए भने त जिन्दगी सकियो !पहिलेकै जनयुद्धले बालबाल बचेको यो ज्यान अझै बचाउने निर्णय गरियो!हजुरकै मर्जी !

सरकार भने सुप्रीमोको नै छ उनी संग गोत्रमिल्ने पार्टीले खुलम खुल्ला जिवनको ख्याल गारेस् भन्दै जनातालाई तर्साउछ।यो के नाटक हो प्रचण्ड ज्यु?

जहिल्यै धमकाउने काम चहि माखाे मर्ने हाेईन।
