正在加载视频...

视频加载失败

आहा कति रमाइलो Pradeep Gyawali

11,774 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

निकाश खतीवडा 的头像
निकाश खतीवडा1 年前

@PradeepgyawaliK मुठीभरीको लागि यो देश स्वर्ग छ वाह समाजवाद क्रान्ती साम्यवाद 😂😂😂

Solar Heavy 的头像
Solar Heavy1 年前

- Know Me

दर्शन ठकुरी 的头像
दर्शन ठकुरी1 年前

@PradeepgyawaliK १०हजार करोड गिरिबन्धुबा छदैछन मासुभात खाकै छ नाके काउरेट मस्तीमा छ🤣🤣

Madan Bhattarai 的头像
Madan Bhattarai1 年前

@PradeepgyawaliK आहा

Gautam Kuikel X 的头像
Gautam Kuikel X1 年前

@PradeepgyawaliK सामान ओसारपसार गर्नलाई चाहिँ अति नै राम्रो। 😃

BHAGIRATH BASEL 的头像
BHAGIRATH BASEL1 年前

@PradeepgyawaliK कर्णालीमा तुइन चुडेर कति मान्छे मरेका छन् यिनलाई यसरी मजा लिँदा कति लाज नलागो होला तिम्रो दिन पनि सकिँने दिन आए नेपालका सबभन्दा नालायक नेता

गुरिल्ला 的头像
गुरिल्ला1 年前

@PradeepgyawaliK प्रदिप ज्ञवालिले जिप लाईनमा जानु भयो प्रदिप भट्टराईलाई मज्जा भयो ,यही पाराले त ज्ञवालिको घरमा खाना बनाए भट्टराईको घरका मान्छे अघाउने हुन्छ होला । ज्ञवालिले खाए भट्टराईको पेट भरिने होला ,गुलामी कम गरौ है दाजु

Govinda pardeshi 的头像
Govinda pardeshi1 年前

@PradeepgyawaliK भस्टचारीलाई देसको पैशा सक्दा रमाईलो लाग्छ लुट छ तिमीहरूको

राज 的头像
राज1 年前

@PradeepgyawaliK को हो यो बोको जस्तो

pt 的头像
pt1 年前

@PradeepgyawaliK तेरीमा हो - रहर त सौखिन रैछ, सर्वहारा कम्युनिस्ट भनेर देश लुट्ने हो!

Rayan 的头像
Rayan1 年前

@PradeepgyawaliK अरुले रमाइलो गर्छन् तिम्रो जिन्दगी चाहिँ पोस्ट गर्दै बस! दास जिन्दगी!

相关视频