Video wird geladen...
Video konnte nicht geladen werden
नझुक्कीनु होला उहाँ साउथ फिल्मको हिरो हैन एमाले नेता शंकर पोखरेल हुन
77,210 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

पानी टेन्की भित्रको मात्र होइन आफ्नु ज्यु पनि जोगाउनु पर्ने रहेछ बिचरा कामरेड लाई । 🤪

राम्रो काम गरे निर्धक्क खुलमखुल्ला हिड्न सक्छन, देश बिकासमा केहि टेवा छैन अनि यस्तै भुसतिघ्रे अगाडि पछाडी लगायो😀(नेपालमा कुन्सा माफिया,याकुजाहरुको बिगबिगी होला,र?)सोझा नेपाली लठ्ठु जनतासंग मुख देखाऊन नि यत्रो तामझाम😃 कठै भुसतिघ्रेहरुको जुनि,साच्चै छातिमा हात राखेर सोच एकपटक

डरलाग्दो काँतर पो रहेछ | समाज मा ढुक्क संग हिड डुल गर्न त निर्दोष जिवन शैलिमा बाँचेको हुन पर्यो नी !

देश र जनतालाई राम्रो गरेको भए पो एक्लै हिँड्ने आँट आउँथ्यो, पब्लिक धुलाई खाइएला भन्ने डरले मुस्तन्डे ग्याङ बोकेर हिँड्या होलान् नि,

यो पनि अति भो । के हुन खोज्दैछन कुन्नी ?

सुण्ड मुसुण्ड द्वारा घेरिएर हिँड्ने शंकर पोखरेल दाजु मलाई खेत व्यक्त गर्न मन लाग्यो। त्रिविवि मा हुँदा हाम्रा हिडाई कस्ता हुन्थे कल्पना गर्नुहोस्।। हैट!

वरिपरी तोर्पेहरू बटुलेर हिँड्न के रहर लाग्या हो।

अन्य देशहरूमा यदि तिनीहरू शीर्ष स्तरका नेता हुन् भने कमाण्डोलाई सुरक्षाको काम दिइएको हुनछ, हाम्रो यता त गुन्डा जस्ता देखिने बडी बिल्डर पो रैछन्😂

यि दाया बाया लाम लागेर हिड्ने जुल्ठे कुन्डले ट्यापेहरु एमालेका नेताले पालेर राखेका अराजक गुण्डाहरु हुन्। नेताहरुको आडमा धाकधम्की गुण्डागर्दी फिरौती हप्ता असुली चन्दा आताङ मचाउने काम यिनिहरुको पेसा हुन

हाम्रो इटहरि तिर कमरेड बरालिदाको बेला !!!


