Loading video...

Video Failed to Load

Go Home

केपी ओली आफैले बानेश्वरमा गएर हतियार चलाएजस्तो गरी कुप्रचार गरिँदैछः शंकर पोखरेल

33,302 views • 1 year ago •via X (Twitter)

31 Comments

Binod Acharya's profile picture
Binod Acharya1 year ago

हे अजासु कमरेड शंकर पोखरेल के हिटलर स्वयम मोर्चामा गइ लडेका थिए ?🤪

इndiरा's profile picture
इndiरा1 year ago

यस्ता त नेता 😡। २/३ को सरकार कस्को?? एक जना नागरिक सरकारको गोलीबाट ढल्ने बित्तिकै राजीनामा दिएको भए यो ध्वंस हूँथ्यो?? मर्न पर्छ भन्ने कुलाँघारहरूले किन बिर्सेको?? बच्चाहरू माथी किन गोली चलाको हत्याराहरू 😡

Raaj's profile picture
Raaj1 year ago

चैत्र १५ गते आमसभामा, कुनै भुमिका नभएको राजा ज्ञानेन्द्रले नै गोली चलाएर मान्छे मार्र्न उस्काएको जसरी सासंद मै भन्नु भएको थियो त तत्कालीन प्रम केपी ओलीले। सरकारमा भएको ओलीले जिम्मा नलिए कस्ले लिन्छ त बानेश्वर नरसंहारको @shankarpokhrel8 ?🙀

Ontana's profile picture
Ontana1 year ago

हो, के पी ओली नै हत्यारा हो। त्यो बाङ्गो औंलाले बन्दुकको ट्रिगर नदबाए पनि त्यहि चोथाले मुखले आदेश दिएको हो। हत्यारालाई हत्यारा नै भन्नु पर्छ।

iams2k's profile picture
iams2k1 year ago

अनि प्रधान मन्त्री को थियो? आदेश कसले दिने हो ? की प्रहरी बहुलाएर आफै बन्दुक पड्काउन थाले।

देश हराएकाे राजा's profile picture
देश हराएकाे राजा1 year ago

सर्पलाई मार्ने हो भने मारी नै हाल्नु पर्छ, थोरै जीउँदो छाड्यो भने फेरि डस्न आउँछ भन्ने प्रामाण छर्लङ्ग देखियो।

सन्तोष सुबेदी's profile picture
सन्तोष सुबेदी1 year ago

युवाहरूको हत्या गरेको के भुल्ने थियौ र ! हत्यारा त हो हो😡😡 हत्यारा हैन भनी किन अहंकार ,दम्भ, घमण्ड? अरु पार्टीहरु बरु गल्तीबाट सिक्छौ सुधार गर्छौ भन्दै छन एमालेले चही किन भन्न सक्दैन ? यसो बुज्दा अब एमाले राजनितिक दल होईन, अराजक ग्याङहरूको झुण्ड रैछ अहिलेलाई यत्ति बुझौ 😡

Dhruba Chhetri🇳🇵's profile picture
Dhruba Chhetri🇳🇵1 year ago

तेरो बाउ ले अडर दिएसि चलाको भन्दा हराम हो नि कि भिजिन्न एति

Harish's profile picture
Harish1 year ago

थुक्क तर्क! ए मूर्ख @shankarpokhrel8 अमेरिकाले कतै आक्रमण गर्दा ट्रम्प हतियार बोकेर जान्छन् ? युक्रेन हान्न पुटिन गए ? तपाईं यति मूर्ख हुनुहुन्छ भन्ने पहिलो पटक थाहा भयो ।

श्री ५ सैना मैना सरकार's profile picture
श्री ५ सैना मैना सरकार1 year ago

प्रधानमन्त्री भए पछि जिम्मेवार बन्नु पर्छ भन्ने कुरा हुदैन? एमाले भन्ने जन्तु नै ज्याद्रो हुन्छ क्या? गल्ती को महसुस गर्नै जान्दैन !!

Amrita Lamsal امریتا لمسال ‎'s profile picture
Amrita Lamsal امریتا لمسال ‎1 year ago

अलिकति त लाज मान्नूस् ! 🙄

C Dahal's profile picture
C Dahal1 year ago

बन्दुक चलाउने (र मार्ने) आदेश दिने अधिकार भएको पदमा बस्ने अनि मैले मारेको होइन भन्न मिल्छ ?

Bishnu Dahal's profile picture
Bishnu Dahal1 year ago

अनि किन घ्याम्पोको साहारा लिया त ?

Kaji's profile picture
Kaji1 year ago

खासमा साच्चिकै जनताको पार्टी हुन्थे भने अनुसन्धानमा सहयोग गर्न एमाले र काग्रेसले ओलि र लेखकलाइ निलम्बन गरेर आयोग समक्ष बुझाउथे... !

हरिबोल धिताल's profile picture
हरिबोल धिताल1 year ago

देशको जिम्मेवार पद र सर्वोच्च पदमा बसेकोले जिम्मेवारी लिनु नपर्ने ? यो कसलाई सुनाएको ? अनपढ र मासुभात अनि पेट्रोलमा बिक्नेहरुलाई हो ? सबै बुझेको छ, तिमीहरूको हैसियत ।

Ram Hari Pokharel's profile picture
Ram Hari Pokharel1 year ago

आफैँले ठोक् भनेको चाहिँ हो। अघिल्लो आदेश माने, अर्को दिन आदेश मान्नेहरू हतियार फालेर भागे, आदेश दिने हेलिकप्टरमा झुण्डिएर भागे।

Prakash Ghimire's profile picture
Prakash Ghimire1 year ago

जेनजीको प्रदर्शनमा नियन्त्रणको नाममा गोली चलाउनु, त्यसबाट छात्र - छात्राहरु घाइते र मृत्यु हुनु लगाएत सबैको जिम्मा देशको कार्यकारी प्रमुख प्रधानमन्त्रि र उहॅाले गठन गरेको मन्त्रि परिषदले नलिए कसले लिने? बुझ्नु पर्ने कुराः यो पदिय जिम्मेवारी र दायित्वको कुरा हो!

DRUNK.WRITER's profile picture
DRUNK.WRITER1 year ago

त्यसोभए कानुनमा किन मान्छे मार्ने भन्दा मान्छे मार्न लगाउने योजना बनाउने मास्टर माइन्ड भन्दै उसलाई चाहिँ बढी जेल सजाय हुन्छ। केपी ओलीलाई बचाउने प्रपञ्च नगर

tweetiebuddha's profile picture
tweetiebuddha1 year ago

यो मानिस अनुहार नै रिस उठदो रिस उठदो छ, हिडिई छक्का जस्तो छ, बोली लोटो ले तर्क गरे जस्तो छ! यस्तै यस्तै पात्रहरू ले भरिएको त्यो ऐ माल ले भन्ने दल, दलदल मा फस्दै छ!

bijaya poudel's profile picture
bijaya poudel1 year ago

अनि खड्ग प्र ओलिले नै बन्दुकको आविस्कार गरेजस्तो हैन त 😂

सन्तोष न्यौपाने's profile picture
सन्तोष न्यौपाने1 year ago

धरहरा, सुरुंगमार्ग, पुल, बाटो, आदि इत्यादि त सबै बामाले र बा ले नै बनाएका थिए त! यी सबको जसलिने ले यो नरसंहारको चै लिन पर्दैन? चुतियाहरु,

Komal Grg's profile picture
Komal Grg1 year ago

हली मु***

Bishnu Pandey's profile picture
Bishnu Pandey1 year ago

आदेस दीने पनी हत्यारा नै हो

Gaurab's profile picture
Gaurab1 year ago

मूर्ख नेता

Sanat Rimal's profile picture
Sanat Rimal1 year ago

अहङ्कारी राक्षस हरुलाई कानुनी कठघरा ले छिट्टै स्वागत गरेको देख्न पाइयोस 😡😡🙏

ধোতি বালে বাবা's profile picture
ধোতি বালে বাবা1 year ago

मधेश आन्दोलन मा आप झर्ने र संसद अगाडि मान्छे मार्ने एउटै हो!! त्यो के पी ओली हो!!

Amrit baral's profile picture
Amrit baral1 year ago

Desh lutuwa haru bhukna thale

Y. P. N.'s profile picture
Y. P. N.1 year ago

सरकारले मारेको कसले मारेको हुन्छ ?

कमल G's profile picture
कमल G1 year ago

तिम्रो पितामह आफै गएर बानेश्वरमा गोली चलाए समान हो । तिम्रो पितामहको आदेश बगर पक्कै गोली चलेको हैन होला ?

ॐ's profile picture
ॐ1 year ago

अनि बालेनले आफैं आगो सल्का जस्तो कुरो गर्दैछन् त एमाले जत्था? @shankarpokhrel8

पं नारायण घिमिरे's profile picture
पं नारायण घिमिरे1 year ago

हेर बुद्धि 😡😡 झापाको भ्युटावर र ktm को धरहरा बनाको भनेको होईन ??? तर हामीले थुन्सेमा बालुवा र ईँटा बोकेको कहिले देखेनौं 😡👎️ !!!

Related Videos