Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

केटि नै हेर्न छोडेर चाहिँ आन्दोलनमा जानू हुन्थेन कि!🤔😀

21,409 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von Cheell🦅
Cheell🦅vor 1 Jahr

मेसेन्जरमा हेर्नु न 😆😂

Profilbild von 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...vor 1 Jahr

😂😂

Profilbild von सानिमाया❤️
सानिमाया❤️vor 1 Jahr

😂😂

Profilbild von 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...vor 1 Jahr

Moh goidintheya vanako vya usko thau m kt harna😔

Profilbild von Narendra Raule
Narendra Raulevor 1 Jahr

यस्तो त नगरौं न ब्रो । भविष्य बनाउनुपर्छ के पहिला ।

Profilbild von 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...vor 1 Jahr

😂😂

Profilbild von deepak shrestha
deepak shresthavor 1 Jahr

चैते बाँदर परेछ कि क्या!

Profilbild von 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...vor 1 Jahr

😃😃

Profilbild von Bishal Subedi
Bishal Subedivor 1 Jahr

Aba yesko hudaina

Profilbild von 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...vor 1 Jahr

😁😁

Ähnliche Videos

"केटाकेटी म बिना जाँदैनन्। म राजा छोडेर जान्न। राजा देश छोडेर जाँदैनन्!" सन् १९३९ मा द्वितीय विश्वयुद्ध शुरू भएपछि बेलायतका तात्कालिन राजा जर्ज छैठौँकी रानी एलिजाबेथ र उनीहरूका छोराछोरीलाई सुरक्षाका लागि अमेरिका या क्यानडा लैजाने कुरा भयो। तर रानी एलिजाबेथले भनिन्, "केटाकेटी म बिना जाँदैनन्। म राजा छोडेर जान्न। राजा देश छोडेर जाँदैनन्!" द्वितीय विश्वयुद्धमा राज परिवार बेलायतमै बस्यो। लण्डनमा ठूलो क्षति हुँदा र सन् १९४० मा बकिंघम दरबारमा बम आक्रमण हुँदा उनको परिवार त्यहिँ थियो। कयौँ देशका राष्ट्रपति, प्रधानमन्त्री देशलाई ठूलो क्षति पुर्याएर देश छोडेर भागेको संझिदा तथा १९ दिनको आन्दोलनमा झण्डै दुई दर्जन नेपालीको ज्यान गएपछि "जनता मारेर राज गर्न मेरो राजधर्मले दिँदैन" भन्दै हाँसीहाँसी गद्दी त्याग्ने राजाको संझना आइरहँदा, बेलायतको तात्कालिन महारानीको भनाइ पनि याद आयो। यस्तो आदर्शलाई "वाध्यता" भनेर खिसिट्युरी गर्ने र अनादर्शलाई निरन्तर अनुमोदन गर्ने समाजले दुख त पाउने नै भयो। यो अवस्थामा परिवर्तन चाहिँ ल्याउनै पर्छ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

Rabindra Mishra

36,466 Aufrufe • vor 2 Jahren