Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयोः प्रधानमन्त्री ओली

12,499 Aufrufe • vor 1 Jahr •via X (Twitter)

7 Kommentare

Profilbild von Lokesh Dhakal
Lokesh Dhakalvor 1 Jahr

भ्रम हो कि यथार्थ । जनताले कसरी पत्याउने सम्माननीय प्रमज्यु ?! एउटा शक्तिशाली संसदीय छानविन समिति गठन गरेर छानविन गरेर दुधको दुध पानीको पानी गरेर सत्य तथ्य छर्लङ्ग हुने गरी देखाइदिनुहोस्। अनि मानौंला । पत्याउँला । नत्र लेखेर राख्नुहोस् , जनताले पत्याउनेवाला छैन है । जय नेपाल !

Profilbild von अमिना पौडेल
अमिना पौडेलvor 1 Jahr

थु।

Profilbild von madanmohan
madanmohanvor 1 Jahr

तपाईंको गफले पत्याईन्न ,छानविन गर्न मार्ग प्रसस्त गरेर पुष्टि गर्नुस ,वल्ल मानौँला ,मिठा गफले पत्याईन्न है ।

Profilbild von Krishna Khadka
Krishna Khadkavor 1 Jahr

भ्रम होकि यथार्थ यहिबाट थाहा हुन्छ।

Profilbild von Punya Bhandari
Punya Bhandarivor 1 Jahr

@Ncell ले यता सरकारी ढिकुटीमा तिर्नु पर्ने पैसो , उता सेयर दिएर मिलान गरेको अरे त ?

Profilbild von Rishi Ram Tripathi
Rishi Ram Tripathivor 1 Jahr

हाम्लाई त राखेकै जस्तो लाग्छ, त्यहि बेलामा भ्रमण पनि भाथ्यो त😂राजीनामा दिएर छानविनमा किन नसघाएको?

Profilbild von kissu
kissuvor 1 Jahr

वास्तविक सहि प्रमाण हो ओलि बा जनता ३० बर्ष अगाडीको हैन अहिलेको हो।

Ähnliche Videos