Video yükleniyor...
Video Yüklenemedi
केपी ओलीबिनाको एमालेका लागि १०/१५ वर्ष पर्खिनुस्ः प्रधानमन्त्री
18,489 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

देशको बारेमा नीति निर्माण को बारेमा त कहिल्यै सोच नै आउँदैन के हो जतिबेलै पार्टी मर्ने बेलासम्म त एउटा दुइटा राम्रो काम गरेर मरे हुने

Steradian typeface #font #typeface #typography

यस्ता घमण्डी , भ्रष्ट , नालायक नेता लाई भोट हाल्ने जनता कस्ता ???

ए साँच्चै देशको बारेमा चाहिँ सोच्ने नेता को छ होला है यो जमानामा।

धेरै नबोल किड्नी खुस्केला नी 😂🤣

काङ्ग्रेसमा शेर बाहादुर,एमालेमा ओलि र माओवादिमा प्रचण्डले पालै पालो पार्टी र सत्ता कब्जा गर्नाले यो सारा समस्या सृजना भएको हो।यदि यी तीन बृद्ध नेताले एक कार्यकाल पार्टी र सत्ता चलाएर बहिर्गमन गरेका भए न कसैले राजा माग्थे न नयाँ पार्टी जन्मिन्थे।अझै 15 बर्ष पर्खिनु परेपछी सकिएन त?

किड्नीमा समस्या आउला फेरी

त्रिकालदर्शि नै भयेर निस्को यो , लाग्दो हो यस्ले जस्तै चित्रगुप्त र यमराजलेनि घुश खान्छन , हुन त यो धर्म अफिम मान्ने दुइखुट्टे परो क्यार 🤣🤣

यो कहिले मर्छ हो ?

भनेसि सक्काएरै पो???

People and society gets the primeminister they deserve, he will lead the kp oli pvt company limited(uml) for another 15 yrs, until people become aware nothing going to change





