Loading video...
Video Failed to Load
प्रधानमन्त्रीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेपछि पक्राउ परे पुष्कर खतिवडा
34,771 views • 2 years ago •via X (Twitter)
10 Comments

के बिग्रीयो त।। ठीकै गरेका होइनन गुरुले??

यस्तोले समाजलाई कस्तो शिक्षा देला यस्तो पनि धार्मिक मान्छे हो ?हाम्रो धर्मले यस्तो अराजक काम गर भन्छ धिक्कार छ यस्तो लठैतलाई।

यस्तो उपद्रो फेरी केपी ओलीकै पालामा गर्नुपर्ने अरुको पालामा गरेको त सुनिन्न😂😂😂

धर्मको नाममा यस्तो घटिया काम गर्ने अपराधी पुराेहितलाई हदै सम्मकाे कारवाहीका साथै सामाजिक बहिस्कार पनि गरियाेस ।

अब यि चोर नेताको नाममा गरूड पुराण लगाउनुपरो ।

देश लुट्ने भ्रष्ट भ्रष्टाचारी लुटेर तस्कर दलाल आतंककारी अधर्मी पापी चोट डाँका फटाहरुलाई यसैगरी नै गर्नुपर्ने हो एकदम राम्रो

यो गतिविधि पुर्णरुपमा गलत हो यस्मा कुनै क्षम्य हुदैन तर यसरी जन्तामा बितृष्णा किन आयो,किन यस्तो गतिविधि गर्न पुगे,यो गरेर के फाइदा भयो भन्ने प्रश्न आउँछ र किन गर्दैछन भन्नेकुरा नेतागण तथा कार्यकर्ताहरुले पनि बुझ्नुपर्छ र गहन चासो लिनुपर्छ यो सिर्जना कतै हामी नै दोषी हौ कि भन्नेमा

पुजा बिधी सुन्दा त सकिएको रहेछ त !

यो खतिवडाहरु खतरै हुँदा रैछ 🤣 नेपालको पुर्व गभर्नर जो विश्व बैंकले मानेको युवराज खतिवडा अर्थमन्त्री हुदा नेपालको आर्थिक अवस्था २४ अर्ब ऋणमा देश डुबाएर कायपलट भयो स्रीङखला खतिवडाले जिन्दावाद र मुर्दाबाद भन्दै मिडिया मालिक सिरोहिया छुट्यो भनेपछि यो पुष्कर खतिवडाले पनि केही गर्छ🤣

यमराजको आव्हान भयको छ ,धन्यवाद गुरु जि !!
