Video wird geladen...
Video konnte nicht geladen werden
दाजु रामहरी खतिवडा ओखलढुङाको बेईज्त नै गर्नुभयो!
11,199 Aufrufe • vor 1 Jahr •via X (Twitter)
9 Kommentare

राजनिती र देशकै घोर बेईज्जत भै सक्यो।जिल्ला क्षेत्रको के कुरा ।

कडा ... कडा !!

रामहरि भन्या रेछ म टाइमहरि सुन्दो रेछु।😃

नेपाल सरकार का मुख्य सचिव देखि अन्य हरु राजनीतिक दलका प्रमुख को घर अफिसमा देउसी भैलो खेल्ने, प्रधानमन्त्री ले पनि यो आवश्यक छैन भन्ने, सभापति को अफिसमा मा युनियनका कर्मचारी गएर लछारपछार र तानातान गर्ने अनि त्यो टाइपिङ गर्ने पनि कर्मचारी नै भएको ले दोष कस्को हो? कुलिङ अफ पिरियड 😡

दाजुले ओलि पक्षलाई हान्न थाल्नुभो 😂

मान्छे बेच्ने मान्छे जलाउने मान्छे मार्ने र संसदलाइ छल्ने एकै पार्टीमा । गज्जब कम्बो अब पनि कांग्रेस लाइ भोट दिने हो ? यो आततायी काम गर्नेलाइ निरन्तरता दिन्छौ जनता हो ?

रास्वपाले यो कुरा बाहिर नल्याइदिएको थियो भने त रामहरिले खाको खाई बनाउने रहेछ नि। धन्न रास्वपाले बाहिर ल्याए पछि हतार-हतार भात खाएको पैसा तिरेर विज्ञप्ती पनि निकालेछ । Good job @NepaliCongress 😂😂

“संविधान जारी भएको १० वर्ष नाघ्नलागि सक्यो, नेकाँ र एमाले को ७ बुँदे सहमति भएको पनि १ वर्ष नाघिसक्यो … अब केको समिक्षा ? कुरा स्ष्ट छ …यो संविधानले काम गरेन !” - लक्ष्मण घिमिरे, नेता, नेकां

अहिले सम्म ३१,९०,५४६ जना नागरिक हरुले रबि लामिछाने विरुद्ध राजनैतिक प्रतिशोध नै भएको हो भनेर हस्ताक्षर गरिसकेछन्। अनि काङ्रेस एमालेको चाक किन नपोलोस् त? अब हप्ता दिनमा लगभग ५० लाख पुग्नेछन्। सोचौँ त अब ०८४ को चुनावमा के हालत होला अदालत को आखामा छारो हाल्नेहरुको हालत?? 🔔🔔


