Загрузка видео...
Не удалось загрузить видео
रास्वपामा कुलमान आए उपसभापति पद त्याग दिन्छु - रविलाई काखमै राखेर रेटे,कांग्रेस एमालेको खेल खतम गरेर ८४मा रास्वपाको सरकार बन्छ। -सांसद, स्वर्णिम वाग्ले
33,939 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 10

नीति र नेता मध्ये एक हावी हुने हो जैले नी, अपवाद बाहेक। नेता हावी हुँदा हाम्रो हालत। नीति हावी हुँदा नोर्डिक, जापान, कोरिया। तर अपवाद मा दुबै हावी भए, सिंगापुर। देवत्वकरण नगरूम

84 ma Raswpa le jit hos.

बदनाम पात्रलाई अझै सर्वेसर्वा नेतृत्व मान्ने गाेल्डिहरु संग पनि खासै नीति,विधि र सिद्धान्तमा पार्टी हाक्ने क्षमता छैन भन्ने बुझिन्छ ।यस्ताले देश बनाउने नेतृत्व लिन्छन् भनेर कसरी पत्याउने ?

एकले अर्को पार्टीलाई खुईल्याएर भोट ल्याउंछु भन्ने कुरामा कसैले पी एच डी गरेको भए त्यसको हातमा प्रमाणपत्र बाहेक केही हुने छैन।त्यो बनको बाघको डरले भन्दा मनको बाघको डर हो।यीनले अन्य ब्यक्तिहरुलाई प्रधान मान्नु नै हालका नेतृत्व गर्नेको कम्जोर आत्मबल होlनानीको खुट्टी देख्दै चाल पाईयो

नापीस 😂🤣😂

जय घण्टी जय रबी जय रास्वपा

Yo rajniti ho

जय घण्टी जय रबी जय रास्वपा

गाईपैसे तर्क

Love from family

