Loading video...
Video Failed to Load
गिरिबन्धु टिस्टेटमा ओलीको बद्मासीको पर्दाफास गरेरै छोड्छुः प्रचण्ड
17,515 views • 1 year ago •via X (Twitter)
10 Comments

एक सुका भ्रष्टाचार नभएको केसको के फाइल खोल्ने?क्याण्टोनमेण्टको अर्बौं भ्रष्टाचारको फाइल चाहिं कहिले खोल्ने? अनि दश वर्षमा लुटेको पैसाले अहिलेसम्म गरिरहेको मोजको खोजीनीति गर्नु पर्दैन? दुबाईमा प्रकाशको लगानी छोरीको नाममा नामसारी भो? सुमार्गी र अधिकारी मार्फतको कालो धन के गर्ने?

पीडा कति भएको रहेछ आज पोख्नु भयो क्यान्टोनमेन्ट,सुनकान्ड,संकटकालमा बैक र जन्ता लुटिएका रकम खोइ त्योपनी छानबिन गरौ न ।

पहिलोपटक प्रम हुँदा दरबार हत्याकाण्डको फाइल खोल्छु भनेका रैछन,माओबादि कतिपटक सत्तामा गयो,यो पटक प्रम भएको बेलापनि ग्यानेन्द्रले नबोल्ने कुरा बोले अब त्यो फाइल खुल्छ भनेका थिए!अर्को तिर ग्यानेन्द्रलाइनै दोषि भन्दैछन!प्रोपोगन्डा प्रोपोगन्डा,चलिरन्छ नेपालमा भेडाहरु होउन्जेल !!

"म हरेक काण्डका फाइल खोल्छु" :प्रचण्ड आखिर प्रतिपक्षीमा हुने सबैले भन्ने नै यसै हो तर,परन्तु-किन्तु गर्ने भनेको सत्ताका लागी एक आपसमा मोलमोलाई मात्र हो।

सरकारमा हुदा नापिस क्यारे अहिले पर्दाफास भएर के नाप्छ -आफु प्रधानमन्त्री हुदा छानबिन गरेर जाक्न सकिदैन थियो

हजार चुहा खाके बिल्ली चला हज कर्ने !

La chhito garnu paryo kura lea matra kheai hundaina 😁😁😁

नेपालमा चाहिएकै यहि हो।। अब मिलिभगत होइन, एकअर्काका कर्तुतलाई बाहिर निकाल्ने र कारबाहिको दायरामा ल्याउने।

लुन बुडा के ले रोक्यो? गरौ न

cantonment ko ni khola buda
Related Videos
देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिन्नँः प्रचण्ड #prachanda
Setopati
10,698 views • 6 months ago










