Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

संविधान खारेज र राष्ट्रपतिलाई हटाउन भएका कसरत नजिकबाट हेर्न पाएँ: प्रचण्ड

17,507 görüntüleme • 1 yıl önce •via X (Twitter)

25 Yorum

थला विशेषज्ञ profil fotoğrafı
थला विशेषज्ञ1 yıl önce

तिमी नालायक हाै। न याे संविधान काम छ न कागतिबाजे। देश भडुवाहरू।

Krishna PR profil fotoğrafı
Krishna PR1 yıl önce

यो छेपारो नै आगजनी र लुटपाटको योजनाकार जस्तो लाग्छ मलाई त🤔

Hom Baral profil fotoğrafı
Hom Baral1 yıl önce

बेबस्था जोगाएकोमा धेरै धेरै धन्यवाद कमरेड,

मेरो नेपाल profil fotoğrafı
मेरो नेपाल1 yıl önce

-यो कठिन अवस्थाको सहजीकरण गर्ने अवसर मलाई मिल्यो। -जेनजीको माग दश बर्ष पहिले हाम्रै थियो। -हाम्रो जादुइ नम्बरभन्दा ठूलो प्रतिकार गर्यौं।चालिस बर्षको असफल नेतृत्वबाट हट्ने होइन, अझै पनि कुतर्क र झुटको सहारामा सत्तालिप्साको घृणित अभिप्सा। पुष्पकमल दाहालको पतन धेरै नै घृणित हुनेछ।

Nirendra Aryal profil fotoğrafı
Nirendra Aryal1 yıl önce

Patyauna nai parla ki.

Ashu profil fotoğrafı
Ashu1 yıl önce

आखिर ब्यर्थ बगेन तिनीहरु को रगत।यो दिन हेर्न को लागि पक्कै पनि त्यो आन्दोलन भयको थीयन।

𝘿𝙤𝙢𝙖𝙧𝙥 𝙏𝙞𝙙𝙣𝙖𝙥 profil fotoğrafı
𝘿𝙤𝙢𝙖𝙧𝙥 𝙏𝙞𝙙𝙣𝙖𝙥1 yıl önce

रिँगाउदैछन मज्जाले !

Prabal Jung Lamichhane 🅿️ profil fotoğrafı
Prabal Jung Lamichhane 🅿️1 yıl önce

Fake

Umakanta Subedi profil fotoğrafı
Umakanta Subedi1 yıl önce

जादु नम्बर के हुँदैछ???????

राईमाइला profil fotoğrafı
राईमाइला1 yıl önce

😂 जहिले अवसर पाउने अवसरबादी

samir paudel profil fotoğrafı
samir paudel1 yıl önce

गर्नैपर्ने काम, हुतिहारा हरुले गर्न सकेनन्।

Rambaboo profil fotoğrafı
Rambaboo1 yıl önce

श्रीपेचको प्रपन्च त सुनियो, तथ्य ल्याउ। युवाले खोजेको तिमीहरुका नोटका बिटा बारे न्याय हो। नयाँ फालेर पुराना हत्यारा र भ्रस्ट ल्याउन खोजेको होइन। प्रचण्ड लोकतन्त्र र सामाजिक न्यायका कुरामा ठिक छन्, बस नोट कसरी आयो बताउ। युद्धकै रहलपहल हो भने कर तिरेर कालोधन सेतो बनाउ भन्दा हेरेउ?

Mohan Limbu profil fotoğrafı
Mohan Limbu1 yıl önce

thuka sala bacha haru ko ragat khane bani cha, sala k bhan nu yeslai

Nishchal Raj Adhikari profil fotoğrafı
Nishchal Raj Adhikari1 yıl önce

नेपाल र नेपाली मासेकै तैले होस् जाठा

mukesh pandey profil fotoğrafı
mukesh pandey1 yıl önce

संन्यास ले चोर । अनी यस्को र यस्का आसे पासे को सम्पत्ति छानबीन होस

Вишну Джоши 🇳🇵🇷🇺 profil fotoğrafı
Вишну Джоши 🇳🇵🇷🇺1 yıl önce

Boycott this clown.

सरकार profil fotoğrafı
सरकार1 yıl önce

अझै बोल्दैछ यो मा

Harish profil fotoğrafı
Harish1 yıl önce

यो अझै भुक्दै छ ?

💕 कनकाई_पुत्र 💕 profil fotoğrafı
💕 कनकाई_पुत्र 💕1 yıl önce

तेरिमा लबस्तरो।

सुइएकैस्नकुस्वेबेज profil fotoğrafı
सुइएकैस्नकुस्वेबेज1 yıl önce

Do smth guys

Shishir Khatri profil fotoğrafı
Shishir Khatri1 yıl önce

राष्ट्रपति हटाउने योजना सुन्नेबित्तिकै लाग्छ, नेताजी हाम्रो देशलाई ‘गेम अफ थ्रोन’ बनाउँदै हुनुहुन्छ!” 🏰😄

Saru Rai profil fotoğrafı
Saru Rai1 yıl önce

@gautu01 हाहा

Hom Baral profil fotoğrafı
Hom Baral1 yıl önce

असल जनताका नेता,कमरेड प्रचण्ड ,लालसलाम

Raunak Niroula profil fotoğrafı
Raunak Niroula1 yıl önce

Yeslai sakau na

प्रदीप सर profil fotoğrafı
प्रदीप सर1 yıl önce

हो र?? कमरेड कै पनि सहयोग छ भन्छन् त मार्केट मा

Benzer Videolar