正在加载视频...

视频加载失败

घूमौ भरतपुर🙏 #VisitBharatpur2024

16,331 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

Mahesh Mal 的头像
Mahesh Mal2 年前

धान फल्ने खेतमा घर फलेका छन।खाद्य संकट छ भन्ने हेक्का कसैमा छैन ठूला बिल्डङ बन्नुपर्छ विकास मान्नुपर्ने।हिजो दिमागमा माक्र्सवाद माओवाद हाले आज धान फल्ने ठाउँमा बिल्डिङ यस्लाई विकास होइन बिनाश भनिन्छ।भोलि भोगाइले प्रमाणित गर्छ।✍️

भुपेन्द्र पन्त 的头像
भुपेन्द्र पन्त2 年前

प्रचण्डको स्वीस बैंकमा भएका पैसा झिकौ आम नेपालीले एक चोटि घुम्ने मौका पाउने छन्

🕉️ ललितपुर 🇳🇵 的头像
🕉️ ललितपुर 🇳🇵2 年前

तपाँईको बाऊले पो टन्न लुट्या धन छ र संसार नै घुमेनी भो, हाम्रो त गिट्टी नकुटी मुखमा माड लाउन नि गाह्रो छ है पापाकी परी दिदी।😂

Bhim Aviral 的头像
Bhim Aviral2 年前

बोट बिरुवाहरु पनी रोप्नु पर्यो है मेयर ज्यू 🙏

निश्चल चापागाईं 的头像
निश्चल चापागाईं2 年前

वाउ दामी भएछ यो ठाम त

मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️ 的头像
मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️2 年前

रेनु दाहालले यति चै गरेकै हो भन्छु म चाहिँ ।🙏

भीम मल्ल 的头像
भीम मल्ल2 年前

wow दीदी @RenuDahal1

जय नेपाल 的头像
जय नेपाल2 年前

Satyanaash

गौरव जङ्ग कुँवर 的头像
गौरव जङ्ग कुँवर2 年前

ट्राफिक नियम अति अस्तव्यस्त हो त्यो गोलो चौबाटो मा ? नेपाल मा ट्राफिक नियम र पालना गर्न प्रदैन ?

हाकिम 的头像
हाकिम2 年前

naghumne

相关视频