Loading video...

Video Failed to Load

Go Home

घिसार्दै पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले लियो नियन्त्रणमा

54,745 views • 1 year ago •via X (Twitter)

10 Comments

ChiyaTalk's profile picture
ChiyaTalk1 year ago

कमल थापाले २०६३ मा गृह मन्त्री हुदा विरोधि नेतालाई यति त गरेका थिएनन। त्यसको मतलब हो उनले गृह मन्त्री हुदा गरेका कार्यहरु जस्टिफाईड भए। गणतन्त्र ले पुराना नराम्रा भनिएका कामहरु जल्टिफाई गर्दैछन। गणतन्त्र ल्याएको यसैको लागी हो?

banu's profile picture
banu1 year ago

This is terrible. Cant blame the policeman, he is following orders from his superiors who will undertake any means possible to maintain status quo. Its always the police getting the brunt of the people/gvt

Dilli Sijapati's profile picture
Dilli Sijapati1 year ago

ओली सरले ढकालको टाउको गिंडेर १४ वर्ष जेल बसे र राजाले आम माफी दिए पछि छुटेर अहिले प्रम. छन् ! राजा ल्याउन कम्मर कसेर लागेका कमल थापालाई तिनै ओली जेल कोच्न पठाउंदै छन् ! राजा आएपछि थापा काजी पनि प्रम. पक्का । उन खोज्या पनि त्यै हो ।

त्रिशूल The Trident's profile picture
त्रिशूल The Trident1 year ago

हैन यीनको बिचरा पछाडीको छाला नै गयो होला ??

RoonPkr's profile picture
RoonPkr1 year ago

गाँडेले आगोमा घिउ खन्याउने काम गर्यो महंगो पर्ने भो

नागरिक's profile picture
नागरिक1 year ago

यो मण्डले डाँका लाई करङ्ग खुस्कने गरि दुई चार भाटा पनि हान्नु पर्ने!

पि.एल.कुण्डालि's profile picture
पि.एल.कुण्डालि1 year ago

के को पुर्ब मन्त्री ? कमल थापालाई पनि आङ्काजी शेर्पा बनाउनु पर्छ । आङकाजी पनि एक ताकाका मन्त्री नै थिए तर आज राज्य विरुद्ध आगो ओकल्दै छन ।

𝕌𝕝𝕥𝕣𝕒𝕓𝕚𝕫💚's profile picture
𝕌𝕝𝕥𝕣𝕒𝕓𝕚𝕫💚1 year ago

लौ यस्तो खालको गणतन्त्र चाहिँ अब काम छैन।

म एक नेपाली's profile picture
म एक नेपाली1 year ago

भुईमा सुतेपछि गिरफ्तार गर्न पाईदैन भन्ने सुनेकाे पनि झुटै रहेछ।

खुशी⁷✰'s profile picture
खुशी⁷✰1 year ago

@madan5_kh के तरिका हो यो? प्रहरीमा आचार संहिता भन्ने हुन्न र? प्रहरीको दायित्व सुरक्षा कायम राख्नु हो नियन्त्रणमा लिन मिल्छ तर मान्छेलाई सामान जसरी घिसार्न चैं मिल्दैन है कि यो पनि भ्रष्ट सरकारको आदेश नै हो?

Related Videos