正在加载视频...
视频加载失败
चुनावी गठबन्धन गर्न नपाउने कानुन बनाऔं : गगन थापा | Gagan Thapa
65,960 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

सेटिंग र भागबन्डा मै राजनीतिक पार्टीहरूले यो भ्रष्ट , कमिसन खोरी र व्यापारीकरण गरिएको शासकीय व्यवस्था चलाउने हो भने सङ्घीयता , बहुदलीय , गणतन्त्र किन चाहियो ? #प्रश्न #व्यवस्था

तिम्ले भुक्ने बाहेक केही नाप्न सकेनौ जाँठा दाई।।

आशा छ अब ०८४ पछि पक्कै सुन्न पर्नी छैन काजिसा'प बाट छेउ न टुप्पोको "बाख्रापुराण" !!

यो जिमु सानो प्रचण्ड को दिमागी सन्तुलन मा कुछ तो गुडबड छ !

बच्चै तक्लु भैइसकिएछ त काजी साव ? धेरै चिन्ता नलिनुस क्या डडेल्धुरे बा र आमै बांचुन्जेल ,पालोफेरो गरेर नि उनैले खान्छ्न क्या..!😏🤣🤗

यो पनी अब बौलॉउन थाल्योकी क्याहो? जेपायो त्यही बोल्न थालेछ। बालक!

लौ न ई #वाख्रे_थापालाई भन्दिनु के झन्झट गर्नु परेन प्रतक्ष निर्वाचित कार्यकारी प्रमुख गरौं

ननसेन्स। यसको मतलब पार्टी नमिलुन्, झगडै मात्र गर्दै बसुन् भन्ने होइन र? आफ्नो पार्टी भित्र बनाउनु नि तेस्तो नियम, बालै भएन नि।

रास्ट्रिय सभाको चुनाब लेडेर देखाउनुहोस नेता जी तेतीकै बकबक गर्नुको अर्थ छैन।

लाज लजायो।


