正在加载视频...

视频加载失败

तनहुँ काङ्ग्रेसले महामन्त्री गगन थापा प्रति देखाएको अथाह माया । Gagan Thapa

11,385 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

Pande Kshitij 的头像
Pande Kshitij1 年前

@thapagk हो, तनहुँ वासिले धेरै माया गर्ने भएरै हो, गगन बिश्वप्रकाश गएर भाषण गर्दा समेत काङ्रेसले चुनाव नजितेर स्वर्णिम वाग्ले ले जितेको!!

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 的头像
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢1 年前

@thapagk यत्रो माया देखाउने तर कांग्रेसमा भोट किन नहाल्ने रहेछन् तनहुँमा। भोट हालेको भए त स्वर्णिम वाग्ले ले चुनाव जित्ने थिएनन्। यो मायाको नतिजा कस्तो हुन्छ अर्को चुनाव पछि देखिने छ।

FCA 的头像
FCA1 年前

We all seek fulfillment, but even the greatest achievements can feel empty. In 2025, let’s pursue a GLORY that lasts—a purpose that inspires us to give our all, on and off the field, while sharing love & hope with others. Sign up to receive the tools you need to chase His glory.

suresh khadka 的头像
suresh khadka1 年前

@thapagk नेपाली काङ्ग्रेस हरुले उर्जा मन्त्रीले के बोलेको त्यो स्पष्टीकरण दिनुु अब फ़ेरि लोडसेडिङ हुने हो?

Вишну Джоши 的头像
Вишну Джоши1 年前

@thapagk दुर्गेस थापाका फ्यानहरु र एमाले/काङ्ग्रेसका झोलेहरुबाट के आशा गर्ने? म नेताहरु भन्दा पहिले यी झोलेहरुलाई गालि गर्नुस भन्छु।

Bhola 的头像
Bhola1 年前

@thapagk झोले झोलिनी को काम छैन

ॐ 的头像
1 年前

@thapagk उहिलेको काँग्रेस।

Nischit Adhikari 的头像
Nischit Adhikari1 年前

@thapagk Uneducated people gathering for Masu-bhat, Petrol and some few bucks

Raz 的头像
Raz1 年前

@thapagk भनेसि मेनु राम्रै रहेछ। कन्फर्म भयो।

लाली गुराँस 的头像
लाली गुराँस1 年前

@thapagk भेडाज

Kairan Moktan 的头像
Kairan Moktan1 年前

निभ्न लागेको दियो एक्फेर हुरुरु बल्छ!

相关视频