正在加载视频...
视频加载失败
जवाफ छ? बाग्लेसग
51,891 次观看 • 3 年前 •via X (Twitter)
10 条评论

यस्ता भतुवा लाई जवाफ दिन आवसेक छैन किन दिनु?

जागिर खाएका, बाहिरबाट पढेर आएकाको दानविकरण। “मैले त जागिरै खाएको छैन, मेरा बुवाआमा सोलुबाट आएका, पढेका थिएनन” भन्नु भएछ। सबै नपढेका र जागिर नखाएकाको जीवनस्तर उहांको जस्तै छ त? पढेका र विद्वानहरू टिक्न नसकेको ठाउमा उहाहरू रजगज गरेर बस्नु भएको छ। हिसाब मिलेन! वाग्ले इज फार वेटर!

Qualified थिए जागिर खाए पेन्सन पकाएर आए, तिमि जस्तो बाख्रे सांसद हो र देशको ढुकुटी रित्याएर जनता लाई गरिब बनाउने जति अफ्रे पनि केही हुनेवाला छैन।

म बाख्रा चोरेर आको हो म देशको सबै कलकारखाना बन्द गरेर अाको हो ! तिमीले किन डा. पढेर अाको? किन? तिमी जस्तो पढेको मान्छे काम छैन वाग्ले फेरि तिमी बिदेश जाउ हामी बाख्रा चोरको ग्याङ बनाएर देश टाट पल्टाउँछौ । कि बाख्रा चोरेर आऊ कि कलकारखाना बन्द गराऊ, ढुङ्गा हान,अनि मात्र आऊ राजनितिमा

बाग्ले होइन यार, वाग्ले हो। नेपाली कति कमजोर हो प्रदीप को ?

The bottom line is Dr. Wagle is dead against corruption, whereas Gagan and co. do not even utter one single word against it. As things stand, every single NC walla is corrupt man or woman, and corruption and development do not go together.

यो सबै scripted हो। यतिका वर्ष राजनीति गरेपछि थाहा भैईसक्यो होला नि गगन थापालाई कि हाम्रोलाई भन्दा राम्रोलाई जिताऔं भनेर। स्वर्णिम वाग्लेले हारेछन् भने गगन थापाको फ्यान पेजबाट एक दुई गरी धेरै निस्किनेछन्।

कलेजमा लुकेर ढुड्गा हान्न त सबैले सक्थे तर सबैले त्यसो गरेनन किनकी सबै गगने जस्ता हुदैनन कलेजका कुर्चीभॅाच्ने र जलाउने सर हरूलाइ धम्काउने तालाबन्दीगर्ने पार्टी नेताको आदेशले अरू बिधार्थीको भबिष्य अन्धकारपार्नेहरू आज ठुला ठुला कुरा गरेको सुहाउदैन बिद्दताको अगाडी मुर्खको काम छैन ।

टुरिष्ट उमेद्ववार रे ? लाज नहुने रछ / प्रदिप पौडेल लाई चै प्यारासुट बाट काठमान्डौ लेरौन हुने

त्यहि त फरक छनी दलालहरू त पढे लेखेको मान्छेहरूमा। कोहि ढुंगालाई नै पढाई सम्झन्छन् कोहि पढाई नै धर्म सोच्छन्। कोहि भ्रष्टाचारलाई नै कमाई सोच्छन्, कोहि मेहेनतलाई कमाई सोच्छन्। फरक यहि हो।
