Загрузка видео...
Не удалось загрузить видео
पुरै सुन्नुहोस ! धर्मको नाममा पाखण्ड देखाउनेलाई युगनायकको कडा जवाफ
20,954 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

पाखन्डी भट्टराई ओली ले धर्म बेचेर कीड्नी फेरिसकेछ त? यो भट्टराई तल्लु चाट्दै मा ब्यस्त

तेरो मिशन चौरासी मा १० सीट आयो भने ठुलो कुरा खाते कुमाई हावा फुस्केको फनटूस बुडो

बा बौलाउन आँटेको जस्तो छ है, अरूले त हिम्मत नगर्लान् पृथ्वीसुब्बा, विष्णु पौडेलले अलिकति सम्झाई बुझाइ गरून् बेलैमा। नाकाबन्दी सँग लडेको, ३ वर्ष राम्रो शासन गरेको, चुच्चे नक्सा सबैको पुण्य सकेर केही नबच्ला।

@kpsharmaoli यस्ताप्रति समर्थन थियो कुनै दिन😡हा थु

अब पहिचानबादिहरुले रास्ट्रीय जनवार गाईको होइन रास्ट्रिय गफाडी वलि बा को मासु खाने भैई सके त के गर्छौं त

हिन्दू धर्ममा पूजा गर्नु भनेको जलहरी चढाउने निहुमा सुन भ्रस्टाचार गर्नु हो ।

एमाले नायकले हिन्दुलाई कोहि हैनन भनेछन त। यहि हो तिमरुको कम्युनिस्ट सिद्धान्त । नेपालमा हिन्दु कोहि रहेनछन त्यसो भए। त कुन धर्म मान्छस,छोरछोरि कुन धर्म मान्छन,ससुरालि कुन धर्म मान्छन। केही त हेक्का राख। लाजभन्ने पनि त हुदो हो नि।

हे रानिका बान ! को हो फेरी यो युग नायक भन्ने ? खाना मा के खाने गर्या छौ ?

Timro yugneta baulayo.

मोलमोल गेडा मोल। यस्ता भडुवा जोकरलाई युगमायक रे
Похожие видео
आचार्य कृष्ण दमाईको सन्देश सुन्नुहोस 🙏🙏
kiran joshi (100% Follow Back)
34,279 просмотров • 2 лет назад
