正在加载视频...

视频加载失败

पौडेल दाइले दरो दनक भेटे त

14,038 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

शंकर कार्की 的头像
शंकर कार्की2 年前

त्यो टि भि मा त्यो कार्यक्रम चलाउने हावै हुने गर्छन ।

Avi Avist 的头像
Avi Avist2 年前

याे डाँका अाफ्नाे पार्टी सरकारमा छदा यतिका बर्षसम्म कहाँ थियाे ?शेर बहादुर ५/५ बर्ष प्रधानमन्त्री हुदासम्म कहाँ थियाे?

Rewati Jung Basnet 的头像
Rewati Jung Basnet2 年前

राजनीतिक सुझबुझ नभएका हरूले के हुझ्नु पर्यो भने-नयाँ हौं भन्नेले पुराना हरूकै उदाहरण दिएर पुग्दैन।केही नयाँ गर्ने हिम्मत गर्नुपर्यो।नत्र हामी पनि पुरानै जस्तै हौं भन्नु पर्यो।मन्त्री हुनु पुर्व सुमनाका कुरा राम्ररी सुन्नु पर्यो।

मि श्री 的头像
मि श्री2 年前

गु हुन के यिनिहरु, दिन दिनै हग्नु पर्छ

Kamal Bahadur Thapa 的头像
Kamal Bahadur Thapa2 年前

@nppaudyalstwite @SumanaShrestha @paudelpradipNC नेपालकै एक स्कुलमा गरीब, जेहेन्दार र छात्रवृत्ति तर्फ येस्तो देखियो। जो बाउन हो। जसको मातापिता शिक्षण पेशा गर्छन। जसको राजमार्ग छेवैमा घर छ। घर भाडामा लगाएको छ। परिवारका अरु सदस्यले पेन्सन र सामाजिक सुरक्षा भत्ता बुज्छन। Selection उसैको #देखेको

MATRIX 的头像
MATRIX2 年前

Janatako aawaj bolidinu vayoko ma Birendra Jairu lai dhanyabad❤️

Krishna Joshi 的头像
Krishna Joshi2 年前

पौडेलको ‘योग्यता’ उहाँको ‘युवा’ पन र भाषणकला थियो, जुन रास्वपाका असली योग्यता भएकाले छर्लंग नांगो पारीदिए। अब गफ दिएर मात्र नपुग्ने भो!

shrestha s 的头像
shrestha s2 年前

जनतामा त प्रतिक्रिया यो आएछ नि भनेर प्रदिप पौडेलले थाहा पाए कि पाएनन्। ३०-३५ वर्ष लगाएर सखाप पारेको शिक्षा क्षेत्र सुमना जस्ता आएर ठिक ठाउँमा ल्याउन खोज्दा यिनीहरूलाई कमता पोलेको छ

leo Afs 的头像
leo Afs2 年前

Laajko pasaro

Milan 的头像
Milan2 年前

भतुवाहरुलाई १ महिनामै परिणाम खोज्ने ? यिनिहरुले तीन पुस्ताबाट बिगारेको रातारात सपार्ने हो र?

相关视频