Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

डिभोर्स भएपछि ओशो तिर जादा मनमा तनाव हुन्न रहेछ भन्ने देखेको । 😂

11,738 görüntüleme • 1 yıl önce •via X (Twitter)

8 Yorum

योगेश जोशी profil fotoğrafı
योगेश जोशी1 yıl önce

if i will put my finger 30+times in glass of water, i will drink it but 30+ ppl will fingering in that glass of water, ofcourse! all ppl of the world will throw that glass of water. के छ त दाजुको विचार @uttambajra78742 🤣

💕 कनकाई_पुत्र 💕 profil fotoğrafı
💕 कनकाई_पुत्र 💕1 yıl önce

लास्टां‌ कुरो दुवा तिर्कि😁

अन्टसन्ट विज्ञ  profil fotoğrafı
अन्टसन्ट विज्ञ 1 yıl önce

😁😝

पुरानो_डायरी profil fotoğrafı
पुरानो_डायरी1 yıl önce

"Its my S*Xology show " बहु बिवाह का नुनि अपराध म्याकाँ खोस्टा लिभ इन ठोकेदर का नुनि सदर गजब छ हौ देश मा 🤔

Sagar profil fotoğrafı
Sagar1 yıl önce

लुकाएर वा गिल्टि फिल गरेर सेक्स गर्नुभन्दा, रेप गर्नुभन्दा, उमेर पुगेका मान्छेहरु वा विवाहित मान्छेहरु सहमतीमा खुल्लमखुल्ला सेक्स गर्नु ठिक हो। कि त सेक्सुअल्लि स्याटिस्फाइड् भएपनि नभएपनि आफ्नो पार्टनरभन्दा अरुलाई नसोच्ने त्यति दृढ हुन सक्नुपर्यो।

Randhir Kumar Dutta profil fotoğrafı
Randhir Kumar Dutta1 yıl önce

मान्छे सप्रनु पर्यो। Sex sux आफै line मा आउछ। येस्ता गुणगाण बुझनौ पर्दैन।

Raj Bohara profil fotoğrafı
Raj Bohara1 yıl önce

यी महाशयको खेती धन्धा त्यही हो - सम्मोहन पद्धति द्वारा आफ्नो वशमा राख्नु अनि पालैपालो मस्ती गर्नु #जैहोस इन्जिनियर साबको ~भेटी र रोटी एकसाथ पाइने

Sudip Thapa profil fotoğrafı
Sudip Thapa1 yıl önce

express नगरिएको फिलिङ्स वा इमोसनहरू हामीले त्यसलाई मारेका हुँदैनौं त्यसलाई हामीले जिउँदै आफूभित्र गाडेका हुन्छौं र एकदिन त्यो कुरुप तरिकाले बाहिर बहुराएर आउँछ।

Benzer Videolar