Loading video...
Video Failed to Load
गृहमन्त्री लेखकलाई ७७ जिल्लामा मुद्दा चलाउनुपर्छ। Sumana
23,104 views • 1 year ago •via X (Twitter)
11 Comments

@SumanaShrestha Sumana chatake k yo kuro pani fake ho timiharu karaune stunt garne bhaneko 84 samma ho tyasoachhi kasle patyauchha ra?

@SumanaShrestha हि हि हि , जम्मा ७७ जिल्ला किन हजुर सन्सारै भरी मुद्दा चलाउनु पर्छ । समानु मान्य ज्यु , अब भिड भाड गरेर लुङी उचालेर जुल्फी हाल्लाएर कसै ले पत्याउने वाला छैनन । जे बोले नि हुन्छ्, दात ले बदम टोक्न छोडे पछी मान्छे चाक ले ओखर फोड्ने गफ हान्छ क्या ।

@SumanaShrestha कर्मचारी माथि अनुसन्धान हुँदा गृहमन्त्री माथि प्रस्न उठाउने कस्तो लाज मर्दों कुरा यी नानीको हाहा

@SumanaShrestha यिनलाई कति वटा जिल्लामा मुद्धा चलाउनु पर्ला ?

Have you ever listened to this?

@SumanaShrestha चलाउ न त

@SumanaShrestha रबिलाई जहाँ जहाँ मुद्दा चल्यो त्यही त्यही सुमनाहरु नाङ्गो नाच देखाउन गए, कांग्रेसहरुले त्यसै गर्लान कि नगर्लान? @SumanaShrestha

@SumanaShrestha

@SumanaShrestha ७७ जिल्लामा २ पटक गरी १४४ घुमाउनु पर्छ ।

@SumanaShrestha 😀😀😀

@SumanaShrestha लस्कर भी तुम्हारा है, सरदार तुम्हारा है, तुम झूठ को सच लिख दो,अखबार तुम्हारा है। इस दौर के फरियादी जाएं तो कहां जाएं, कानून तुम्हारा है, दरबार तुम्हारा है। ईश लिए !! #गृहमन्त्री_राजिनामा दे #मानव_तस्करलाई कार्वाही गर #निष्पक्ष_छानबिन समिति गठन गर


