Loading video...

Video Failed to Load

Go Home

तीनकुने घटनाबारे नचाहिने प्रचार गरियो: गृहमन्त्री रमेश लेखक #Rameshlekhak

16,028 views • 1 year ago •via X (Twitter)

10 Comments

shreebijaya's profile picture
shreebijaya1 year ago

हत्यारा रमेस लेखक्😀 लोकतन्त्र को अभ्यास भित्रै को कुरा होला हैन!! तपाईं चै आफ्ना पार्टी का लोयल न्यायाधीश हरुलाइ लाई भर्ती गराउन आदरणिय सुश्री सुशिला कार्की म्याम को मा डेलिगेसन लिएर जानू भएको?😀 बकवास तिमेर्को असली रुप सबैलाइ प्रष्ट थाहा छ हौ😀 कस्लाइ छल्न खोजेको?😀

गौरव जङ्ग कुँवर's profile picture
गौरव जङ्ग कुँवर1 year ago

गृहमन्त्रीले किनेका १२ भाइ गृहमन्त्री सरकारका अन्य निकाय सबै मिलेर राष्ट्रभक्त देशभक्त र राजतन्त्र विरुद्ध खनिँदा पनि सत्य लुक्न सकेन डग्न सकेन सत्यको जित हुन्छ भनेको यहीं हो । भ्रष्ट कांग्रेस एमाले आतंककारीहरूको अन्त्य निश्चित छ।

Niraj Khatri🏏🕉️'s profile picture
Niraj Khatri🏏🕉️1 year ago

थुक्क हत्यारा @lekhak_ramesh 🤬🤬 पदबाट बर्खास्त गरेर तुरुन्त यो माथि अनुसंधान सुरु गर्न पर्छ😡😡

संगीत क्षेत्री (चितवने)'s profile picture
संगीत क्षेत्री (चितवने)1 year ago

सब काे पालो आउँछ !!! गृह मन्त्री ज्यू !!! भगवान के घर देर है अन्धेर नहीं !!! कर्मा will get you eventually !!!

Sp.Ratodari's profile picture
Sp.Ratodari1 year ago

२०४६ जनआन्दोलन र ०६२/०६३ को जनआन्दोलनको बेला राजाले यति दमनकारी गर्न र गराउन खोजेको भए साएद आज तपाइहरु यो स्थानमा पुग्नुहुदैन थियो होला तर राजाले पक्कै प्रजाहरु प्रती उत्तर दायित्व भएकै कारण तपाईहरुले जस्तो दमनकारी र हठातको राजनीति राजाले गर्दैनन अहिले छानबिन किन नगर्ने ??

खुशी⁷✰'s profile picture
खुशी⁷✰1 year ago

यतिको लाज पचाउन के खान्छन् होला

अनु🦚's profile picture
अनु🦚1 year ago

सुनको सिक्री यता पो रछ त?! 😹😹😹

Elite Akash (en elite class)'s profile picture
Elite Akash (en elite class)1 year ago

💩

ओबुइ! भूत्'s profile picture
ओबुइ! भूत्1 year ago

प्रतेक सब्द बोल्दा ,यो मान्छेको अनुहार मा झुट देखिन्छ। मैले मात्र देखेको होकि? सवैले राम्ररी हेरौं ८४ मा न झुक्कियौ।

Ananda Ram Paudel's profile picture
Ananda Ram Paudel1 year ago

"तीनकुने गोलीकाण्ड" भन्नुपर्थ्यो।

Related Videos