正在加载视频...

视频加载失败

तीनकुने घटनामा पूर्वराजालाई पनि जवाफदेही बनाउनुपर्छः महेश बर्तौला

12,014 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

C थापा 的头像
C थापा1 年前

न्यायिक छानबिन समिती गठन गर, आफैले सिर्जना गरेको तीनकुने घटनाबाट भाग्ने कोशिस नगर, बर्षौ पहिले ल गरेर खाउ भनेर हिंडेको राजामाथि आफुले गरेका कुकर्म थोपारेर आफ्नो अकर्मण्यताको दरिद्रता नदेखाउ। हिसाब किताब राख्ने तिम्रा केही चाटुकारमात्र छैनन यो देशमा, करोडौ नेपाली पनि जिउदै छन!!

SimplyKuber 的头像
SimplyKuber1 年前

हिजोआजका नेताहरु र्याले, सिंगाने, उखाने, गुखाने, डलरे, हरूवा, कोटा, गनगने, बैगुनी, घडी चोर्ने, सर्प पाल्ने, आतंककारी, अत्याचारी सब्बैलाई नयाँ उचाईको नेता बन्न राजा ज्ञानेन्द्र बिरुद्ध बोल्नुपर्छ भन्ने लाग्याछ । सबैको उदेश्य समाचारको केन्द्रमा रहिरहने थुक्क तिमिहरुको राजनीति 🤬🤬

som khanal 的头像
som khanal1 年前

खाते ,पाखे ? खड्गे लाई जवाफ देहाी वना त।

Salik Wagle 的头像
Salik Wagle1 年前

यी चुतियाहरुको दिनगन्ती हुदैछ।हेर न अत्तालिएका बिचराहरु!गयो तिमीहरुका दिन।देखेनौ बालाई जहाँ गएपनि खेदेका?अति गरेपछि खति हुन्छ।मति सुध्रला भनेर समय दिएकै हो।तिमीहरु त जवाफ देहि बन्दै बनेनौ।अनि उनी उपस्थित नै नभएको कार्यक्रमको लागि जवाफ देहि कसरि बनाउने? जबरजस्तीले हुन्छ?लौ बनाओ त!

ॐ 的头像
1 年前

सरकारमा बसेर दमन गर्ने, आतंक मच्चाउने, छानवीन गर्न डराउने, जवाफदेही चै अरू बन्नु पर्ने? नालायक सरकार, जनता विकल्प खोज्दै छन्। @bpaudel1959 @lekhak_ramesh

इndiरा 的头像
इndiरा1 年前

मर्न पर्छ एकदिन र नेता मरेकोमा “यो मरेर ठिक भो देश र जनतालाई”भन्ने दिन नआओस भनेको तर दाशहरूले भाँजो हाल्ने भए।२०४६ देखी संवैधानिक राजतन्त्र र त्यस पछी गणतन्त्र तर किन महेन्द्रकालीन विकाशको जग बाहेक नया खोई?राजा महेन्द्रले १० वर्षमा जती विकाश गर्नुभो यो ३५ र १७ वर्षमा खोई त विकाश?

Saya Sharma 的头像
Saya Sharma1 年前

तिम्रा बाउ केपी ओलीले जवाफदेही हुनुपर्छ

राजु ओली 的头像
राजु ओली1 年前

एस्ता ख्याऊटे ले राजालाई संसदीय समितिमा बोलाऊने अरे 😂

sun chaser 的头像
sun chaser1 年前

Raja raja bhancha jimu timra baja bajaune din aaudai chaa

सुदुरपश्चिमेली ब्राह्मण 的头像
सुदुरपश्चिमेली ब्राह्मण1 年前

अन्वार हेरन| गु धुन राम्ररी आउदैन राजालाई कारबाही गर्ने रे|

相关视频