नेपालीलाई नेपाल कहिले पढाउने ?
@yugadrasta4.5K followers
26,703 views
11 Comments
Comments from the original post on X (Twitter)

@shreesiwa
यी जोगीलाई कसैले सोधेनछन कि ती का धर्नयम सस्त्रमा आहिले पनि भारतका कुरा भन्छन। यीनले कहिलै गौतम बुद्धको बारेको कथा भन्छन? संखरधर शख्वाको कुरा भन्छन?यी त्यहि भरतको नागरिकको कथा भनेर पैसा पड्काइ रहेका छन, त्यो चै ठिक?हाम्रा पुरोहिलाई सोध्यो भने भरतका नदीनाला, भगवान सबैको नाम जब्छन
3 likes

@hamronepal35
यो जोगि कैले विधालय गएन कि के हो? हामिले पढ्ने पाठ्यक्रममा त तराई, चुरे, भित्रि मधेश, भावर क्षेत्र लगायत विश्व सम्पदा सूचीमा परेका भनेर पशुपती, स्वयम्भु, चाँगुनारायण आदी सब हुन्थ्यो। नेपाल एकिकरण देखि लिएर नेपाली विरहरुले अंग्रेजसँगको लडाईंसम्मको कुरा नेपाली पाठ्यक्रममै हुन्थ्यो
1 like

@Si4D_Chelsea
Dhunga mato ko Ghar ma baas. Gai ko mutu rw gobar kha khatey taparey
1 like

@grndrx
Facts!!
1 like

@MakimotoYonzon
100% sahi kura

@pujab2052
Ani k padaunu?? Gaile fart garda oxygen niskinxa vaner padaunu?? Mayurle bina s*x bacha janmauxa vaner padaunu??

@ManjuGh68214700
१०० सहि

@premThapa67611
Absolutely right ✅️

@bikashrayamaj15
सहि कूरो

@Sm3VKXSP5XRHsYR
टुकिबत्तीको युगमा नेपाललाई फर्काउन चाहनेहरुको कुरा यस्तै हुन्छ !!

@DeepakPoudyal99
Reality 🌹❤️
