Loading video...
Video Failed to Load
नयाँ भर्सनको हिन्दी 😂
36,849 views • 2 years ago •via X (Twitter)
10 Comments

Anamol Mani2 years ago
धेरै राम्रा हे😃😃😃उहिल्यै सम्चारपत्रमा काम गर्दा एकजना दाइ थे ट्याक्कै यै पाराको हिन्दी दिन्थे🤣🤣

Ajay Dahal2 years ago
एउटा बिदेशीले जानीनजानी नेपाली बोल्दा वाह भन्ने हामी आफु चै अर्को भाषा बोल्दा शुद्धता खोज्छौ। बोलचालीको भाषा सञ्चारको माध्यम हो। आर्काको भाषामा आफ्नो कुरो अरुलाइ बुझाउनु र अरुको आफुले बुझ्नु महत्त्वपूर्ण हो। कुरो यत्ति हो।

Gaule गाउँले2 years ago
नेपान्दी!

🇳🇵 𝕋ℍ𝔸ℙ𝔸 𝔹𝕀𝕁𝔸𝕐🇳🇵2 years ago
पेशाले शिक्षक हुनुहुन्छ उहाँ । हाम्रो स्याङ्जाको एक स्कूलका प्रधानाध्यापक हो है ।

Man Gurung2 years ago
Prejent sir :)

Rishi Ram Tripathi2 years ago
😁👍

Krishna ブッダム🇮🇳🇯🇵🇳🇵2 years ago
जस्तो जाने उस्तै माने

arpan2 years ago
आच्छा हे 😄

Mr. Parajuli 🇳🇵🇳🇵2 years ago
@SantoshPanthi07 तिम्ले दिएको example सँग म्याच गर्यो 😂

सुसन2 years ago
पहिलो पल्ट अरुको भाषा यस्तै हो हामी सबैको।
