正在加载视频...

视频加载失败

बन्चरेको धर्म निरपेक्षता

44,832 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

Dhruba H. Adhikary 的头像
Dhruba H. Adhikary1 年前

ठीक हो, धर्मनिरपेक्ष भनेको धर्मान्तरण होइन।सोझासाझा नेपालीलाई झुक्याउन पाइॅंदैन।यस्तो हर्कतको ठाउॅको ठाउॅं विरोध हुनुपर्छ। संविधानको धारा २६ को उपधारा ३ मा धर्मपरिवर्तनलाई दण्डनीय काम हो भनेको छ।

Nab Lamichhane 的头像
Nab Lamichhane1 年前

यस्ता जबर्जस्ति धर्म परिबर्तन गराउने दलालहरुलाई बहिस्कार गरौं! भेटियो भने लखेटेर धपाउं! नेपालको संबिधान धारा २६ को उपधारा ३ अनुसार धर्मपरिवर्तन दण्डनीय काम हो!

@Wisdom 的头像
@Wisdom1 年前

"संविधानमा धर्मनिरपेक्षता लेखिएता पनि त्यसकाे स्पष्टीकरणले अब्राहमिक मान्यतालाई नचिन्ने कुरा स्पष्ट गरेको छ।" प्रतिरोध गर्ने नेपालीहरुले बाइबलेहरुलाई साेध्ने प्रश्न नै नजानेकाे जस्तो देखियाे। बाइबल आफैमा यति त्रुटी छ कि यिनीहरुलाई भन्दिए यिनीहरुले नै छाेड्दिन्छन्।

A Chhetri 的头像
A Chhetri1 年前

हिन्दु गाउमा Christchurch धर्म प्रचारक गर्नेहरुलाई कालो मोसो दलेर कोश कटाउनु पर्छ।

(झापालि) Mr. BG 的头像
(झापालि) Mr. BG1 年前

हेर त दलाल हरुको आत्माविश्वास,,, धर्मनिरपेक्ष देश हो त्यसैले धर्म प्रचार गर्न पाइन्छ भन्ने कुतर्क गर्दैछन् जो कि उनिहरुको गलत बुझाइ हो,, अर्को कुरा भिडियो बनाउने ले उनिहरुकै इसु को कसम ख्वाएर सोध्नु पर्ने यो गरे बापत कति पैसा पाउछौ भनेर,, पैसाको लागि जे पनि गर्ने भए नेपाली ले,,,

Viveka 的头像
Viveka1 年前

@sanatanchautari ,@HinduJagrutiOrg ,@hello_sarkar विधर्मी हरु हाम्रो सनातन नेपाल को हिमाल पहाड़ देखि तराई सम्म धर्म परिवतर्न को षड्यन्त्र निर्धक चलाई रह्याछ यस माथि अविल्मब रोक लगाउनुस

जय नेपाल 的头像
जय नेपाल1 年前

Bholi yehi SHUBH SAMACHAAR sunaune harule CIVIL war garne xan ra nepali haru lai marna maarna badhya parne xan.. Sakdo birodh garau. Dharam afeem ho vanne haru le YESTA BISH failauna paudainan.

sarita 的头像
sarita1 年前

यसै गरेर लखेट्नु पर्छ।

अरिगांठे 的头像
अरिगांठे1 年前

डलरेबाट चामलेमा खस्किसकेका हुन् र भातमारा भतुवा भत्तुई हरु??😀

Water पानी Eagle 的头像
Water पानी Eagle1 年前

Vata tipera thoki halnu na... dhkkkane harulaie

相关视频