Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

प्रधानमन्त्री सरले नयाँ प्रदेशको नाम नामाकरण गर्नुभएको छ!���

17,098 görüntüleme • 1 yıl önce •via X (Twitter)

8 Yorum

परिवर्तनको 'प' प्रयास profil fotoğrafı
परिवर्तनको 'प' प्रयास1 yıl önce

किड्निले बेला बेला काम नगर्नुको कारण धेरै हुन सक्छन त्यस मध्य यो बेला चै राजा आउनै लागे भनेर हो । 🤣😂

raazkan profil fotoğrafı
raazkan1 yıl önce

न पढी कन अरुले लाई देको टोपी भिर्दै मा बुद्धि न आम्ने रच क्यार ….टुक्का हान्न त सावा अक्षर न चिनेका हाम्रा बाजे जिजु बाजे पनि खप्पिस थे 😜😜😂😂

Rajan Subedi profil fotoğrafı
Rajan Subedi1 yıl önce

छ्या यस्ता त प्रधानमन्त्री ,memory हराइसक्यो घाट जाने बेला भै सक्यो,यस्तालाइ pm मान्नुपर्ने,हामी नेपाली को दुर्भाग्य ।😡😡😡😡😡

bisram bhatta profil fotoğrafı
bisram bhatta1 yıl önce

रातदिन राजा राजा भनेर नाम जप्दै गरे पछि राजाले नै राखेको नाम याद आउने नै भयो😃😃🤣🤣

Dr. Coach profil fotoğrafı
Dr. Coach1 yıl önce

यदि राजा फर्किए भने, यी राजनीतिक नेता कुनै हिचकिचाहट नगरी प्रधानमन्त्री पदको भीख माग्न दौडिनेछन्।

Bhim Aviral profil fotoğrafı
Bhim Aviral1 yıl önce

आफैले ल्याएको प्रदेशकाे नाम थाहा छैन 😅😆😆

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 profil fotoğrafı
🇳🇵ठकुरी🌿धनु,🇳🇵👈1 yıl önce

यस्ता नि प्रधान्त्री मान्नु पर्ने हामिले

Dp Bharely profil fotoğrafı
Dp Bharely1 yıl önce

यस्ता स्वाठ प्रधानमन्रि

Benzer Videolar