Loading video...

Video Failed to Load

Go Home

प्रतिमा गौतमको प्रश्न- रास्वपाको एजेण्डा जनताको सेवा हो कि चन्दा संकलन?

10,899 views • 1 year ago •via X (Twitter)

33 Comments

Himal Singh's profile picture
Himal Singh1 year ago

रास्वपा बाहेक देशमा अरु सवाल छैन काँग्रेस र एमालेका छाउराहरुलाई।

प्रबास's profile picture
प्रबास1 year ago

पार्टी संचालनगर्न श्वेछाले जनताहरूले गक्षेअनुसार जती दिन्छन त्यतीनै ल चन्दा संकलन नैहो के कानुनमा राजनितिकपार्टी संचालनका लागी जनतासंग उनिहरूकै राजीखुशीमा जतीदिन्छन त्यो अपराध हो? र यो कहिले देखी अपराधको क्ष्रेणीमा आएछ?खै हामीले कान्ग्रेसको जस्तोतस्कर र विचौलियासंग गएर माग्या छैन

Himal Singh's profile picture
Himal Singh1 year ago

जनजिविकाका सवालमा यिनको अनुहार देख्न पाइएको थिएन रास्वपाले गर्दा चिनिने भइछन्।

नाङ्गो म!'s profile picture
नाङ्गो म!1 year ago

जति र जे भन्नुछ 84 अघि नै भन्नू, त्यसपछि सब खाल्डोमा।

Suba Damber's profile picture
Suba Damber1 year ago

रबि र रा स्व पा बाहेक अरुकुनै विषय छैन कि क्याहो संसद मा?ए नानी आफ्नो नै हैसियतले बोल्ने गर्नु।🤣😷

Shankar Sharma's profile picture
Shankar Sharma1 year ago

आफ्नो पार्टीको सङ्ग मतलब राकन न तिम्रो पार्टीकाले के के कान्ड गर्दैछ्न त्यस्को बिश्यमा सोचौन , देशमा अहिले पानीको सन्कट छ कृषि को बारेमा सोचौ न , रास्वपाले के गर्दैछ त्यस्को पछि किन ?

amrit karki's profile picture
amrit karki1 year ago

ए बा हो यिनीहरूको पेट पोलेको । चन्दा दिन मन हुने ले दिए त । जोडजबरजस्ती त गरेको छैन । तेही पनि भ्रष्टाचार गर्नु भन्दा यहि ठिक होइन ?

Bishnu_shah-official 🇳🇵🇺🇲's profile picture
Bishnu_shah-official 🇳🇵🇺🇲1 year ago

तोतली ले के बोल्छ 😅😅😅

हिन्दु's profile picture
हिन्दु1 year ago

तिमि जस्तै मोलेर आउदैनन है!

Bishnu Pandey's profile picture
Bishnu Pandey1 year ago

तस्कर माफीया पालेर पैसा कुम्लाउने योजना त तीमी हरु को हो अझै तीमी हरु को बुद्धी को बीर्को खुलेन अब सक्कीयेर नै खुल्छ

Rina Regmi's profile picture
Rina Regmi1 year ago

यि को हुन् फेरि? रास्वपाको नाम लियर यसो जनमानसमा आफ्नो प्रभाब पार्न खोज्दै छिन्👍👍🤪🤪🙈

रस्मि80🫶❤️'s profile picture
रस्मि80🫶❤️1 year ago

इच्छा हुनेले दिय एस्लाइ के मतलब एमाले काङ्रेस ले जस्तो भ्रष्टाचार गरेकोे छैनन क्यार

Pramod's profile picture
Pramod1 year ago

सहकारीको पैसा नपुगेर अव जनताको भावना संग खेलवाड गर्दै चन्दा संकलन गरेका भन्ने हल्ला चियापसल तिर छ ...

ज्वाइँ साहेव's profile picture
ज्वाइँ साहेव1 year ago

एमाले कंग्रेसले पो चन्दा उठाउँन,लेवि लिन पाउँछ अरुले लिँदा राजनिति हुन्छ । एमाले कंग्रेसले पो स्कुल स्कुल रिवन काट्ने भाषण छाट्ने गर्न पाउँछ अरुले गरे विद्यालय शान्ति क्षेत्र हुन्छ । किन की एमाले कंग्रेले गर्न पाउँनु पर्छ अरुलाई नियम लाग्छ ।

गुरु प्रसाद चालिसे's profile picture
गुरु प्रसाद चालिसे1 year ago

यिनी को हुन? कहाँ कि हुन? कस्की श्रीमती हुन?

Mohan Preet's profile picture
Mohan Preet1 year ago

त राडिका बान हर्ले जस्तो अरबौ घोटाला गरेर देस बिगार्न खोजेको छैन जनताले इच्छा ले चन्दा सङ्कलन गरेर देस बनाउने जिम्मा देको हो पख्लास 84 मा

yubraj Adhikari's profile picture
yubraj Adhikari1 year ago

पोथि बास्यो ताइ न तुहि.... आफ्नो ईच्छाले दिएका हुन तलाई बाल।

chandra chaudhary's profile picture
chandra chaudhary1 year ago

👍️

Renaissance's profile picture
Renaissance1 year ago

Low IQ warfare ! Think of a better narrative or story. Janata Janardan will show your petticoat in 2084 !

Mr. Lama's profile picture
Mr. Lama1 year ago

काङ्ग्रेस ऐमालेले जस्तो जनतालाई लुट्न ठग्न कमिसन खानु पर्ने होला हैन?

ghritakausika's profile picture
ghritakausika1 year ago

काङ्ग्रेसको नि? visit visa बाट रकम संकलन की के ?

Nirajan Bhatta's profile picture
Nirajan Bhatta1 year ago

देश बेचुवाहरु धेरैनै बक बक गर्न थाले

LB Lalit's profile picture
LB Lalit1 year ago

बिचरा कतीजना को बिस्तरा तताएर याहा सम्म पुगेगी के काम गरिन बा ले जे गरेका हुन तेही मैले गर्छु झै बोल्छे

Jerry's profile picture
Jerry1 year ago

yasto pani samsad xan vanya🤣🤣🤣

PHURBA SHERPA's profile picture
PHURBA SHERPA1 year ago

Kasto chetana ka malik hun e vanjii

rabin ale's profile picture
rabin ale1 year ago

यस्ता सुड्डीआइमाईलाई सदनमा पठाएर विकासको आस गर्ने

Krishna PR's profile picture
Krishna PR1 year ago

एमाले र धनराज गुरूंगले मिन बहादुर गुरूंगसंग चन्दा संकलन गरेजस्तो होईन होला, जग्गा र घर दुबै बनाई देउ/चेक रकम पाउॅ भनेजस्तो गरेर 😜😂😂

Golden@Gold's profile picture
Golden@Gold1 year ago

Vraste Amangress laie nirmul parne ho simply !

HC Ghimire 🇳🇵's profile picture
HC Ghimire 🇳🇵1 year ago

जेसुकैलाई होस यसलाई केको चासो?

KD sir's profile picture
KD sir1 year ago

Visit भिसा मा पैसा खाने- झोले ग्यांग

Govinda Subedi's profile picture
Govinda Subedi1 year ago

भ्रष्टाचार भन्दा चन्दा संकलन राम्रो होइन र ? नबुझेर सोधेको !

hari shrees's profile picture
hari shrees1 year ago

84 मा पत्ता साफ कॉग्रेस को

Ram Chandra's profile picture
Ram Chandra1 year ago

तपाईँहरूलाई यो बोल्नु कोले सिकाउँछ अरुले लेखेको चिरकिटो बोलेर तपाईँले के पाउनुहुन्छ। तपाईँ पनि एक भ्रष्टाचारी हो। तपाईंको बोलाईले यही बुझाउँछ।

Related Videos