10 Comments
Comments from the original post on X (Twitter)

@dhakalbabu27
@prakashrai0000 समानताको पक्षबाट हेरियो भने यो दुखद छ ! तर यसलाई त्यसरी मात्र हेरिनु हुदैन ! बरु नानिबाबुलाई जन्मदिनमा बत्ति निभाउने र केक खाने कल्चर राम्रो होईन त्यसैले हामी त्यसो गर्दैनौ भनेर बुझाउन जरुरी छ अनि बल्ल कथित कुसंस्कृतिलाई अपनाउन नसकेकोमा बिचरा हुनु पर्दैन ।🙏
6 likes

@P_C_Rai
@babudhakal9 तपाईको कुरा पनि ठिकै हो आफ्नो आफ्नो विचार हुन्छ के गर्नु
1 like

@remburai
@prakashrai0000 Living is not same for everyone.
3 likes

@P_C_Rai
You are absoultely right
1 like

@PramodMahato87
@prakashrai0000 Stop comparison And complain with someone . Be happy with what you have 🙏
3 likes

@P_C_Rai
@PramodMahato123 You are right in your own way
2 likes

@TirtharajDahal9
@prakashrai0000 सारै मार्मिक
2 likes

@P_C_Rai
त्यही त दुखत
2 likes

@khadkap21
@prakashrai0000 absolutely !!
1 like

@Kshettridahal
@prakashrai0000 😥😥😥
1 like