正在加载视频...

视频加载失败

पटक पटक मन्त्री भएकालाई यसपटक विश्राम दिने होः गगन थापा

43,498 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

Ontana 的头像
Ontana2 年前

यसको बोली पार्टी भित्र बिक्छ र? ८४ सम्म काँग्रेस सत्ता ढाल्ने खेलमा लाग्दैन भन्या कुन मुखले हो?

Puran Bahadur Rana 的头像
Puran Bahadur Rana2 年前

भीम रावल पनि राम्रै हाईट भएका कम्युनिस्ट नेता थिए l समयमै यहाँलाई "प्रेम र युध्दमा जे पनि जायज हुन्छ" भनेर दाई-भाउजूले दिएको म्यासेज नबुझी बोल्दै हिड्दा भबिष्यमा बर्तमानको भीम रावल र मुकुल ढकालको जस्तो स्थिति नहोस भन्ने चिन्ता र चासो मात्रै हो गगनजी l आगे यहाँ कै मर्जी 🙏🇳🇵✍️

Devi Charan 的头像
Devi Charan2 年前

यि मामुन्त्रीको कुरा कस्ले सुन्दिएला र पार्टीमा।अस्तिका दिन ८४ सम्म प्रतिपक्षी भएर बस्ने भन्थे। भाउजूले यिनको अहंकार एक एक घन्टामा ओलिको खाखमा बजार्दिन।यी गफाडीलाई पार्टीमा के हुँदैछ पत्तो त दिँदा रैनछन।🤣🤣🤣 गफ दिन छोडे त मरिजाम्😂😂।।

Sharma 的头像
Sharma2 年前

पहिले भाउजु लाई सोधेर बोल्नु @thapagk

Pande Kshitij 的头像
Pande Kshitij2 年前

म एक पटक मात्रै भएको भन्न खोज्नु भएको होला ! विश्वप्रकाश र प्रदिपले एक पटक पनि पाएका छैनन् है 😜

निश्चल चापागाईं 的头像
निश्चल चापागाईं2 年前

हो र ?

@KUMAR 的头像
@KUMAR2 年前

तुप तुप तुप 😂

Sheshkant Adhikari 的头像
Sheshkant Adhikari2 年前

पालैपालो मन्त्री बन्नुपर्छ भन्ने हुन्छ र ? अनुभव ,योग्यता ,क्षमता र बिषय बिज्ञताका आधारमा कुनै दाग नलागेका दोहिरिए या तेहेरिए पनि के बिग्रीन्छ र ?

डुकुलण्ठु 的头像
डुकुलण्ठु2 年前

🤔

पुछरघरे कान्छो🇳🇵,,🇨🇦 的头像
पुछरघरे कान्छो🇳🇵,,🇨🇦2 年前

ल,ल,ल मोज गर

相关视频