Video yükleniyor...
Video Yüklenemedi
पदभार ग्रहण गर्दै पौडेलले भने :अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन
31,447 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

Dipak Gyawali2 yıl önce
बस्न नपरे पछि पत्याउनु पर्ला!

RoDivyB2 yıl önce
भोली माताजीको Civil Hospital मा चेकिगं छ .. Live गरिदिनुपर्ला ! यसरी बोल्नुभन्दा वस्तुस्थिती बुझेर बोले हुने …

नेपाल वैदिक सनातन समाज२.०2 yıl önce
सरकारी अस्पताल नै नरहेपछि लाइन किन बस्नुपर्यो र। निओ खम्पा कमान्डर भयो गोविन्द केसी सुताइयो, के के भयो जगजाहेर छ। अहिले........ भएको छ, निजिकरणमा को सुत्ने हो, देखिएला।

RN TATA2 yıl önce
लाइनमा बस्ने गरेकै छैन उभिने गर्या छ!😋

🇳🇵दिपेन्द्र 💙2 yıl önce
यत्ती गफ त लामिछाने ले पनि दिन्थे है । यिनको पनि गुदि चै खास्सै छैन जस्तो लाग्यो 😂

स्वस्तिका ढुङ्गेल ~ ५५2 yıl önce
एक झापड दिनु पर्ने।

ghritakausika2 yıl önce
न खोक भाई । के हो गर्ने गर अनि भन ।

ভিতরে বড় মোরগ2 yıl önce
किन लाइन बस्नु पर्यो सिधै लास भए पछि ?????

Dharmagat Bhattarai2 yıl önce
ए! हो है?

🇳🇵सजीव O-ve 🇳🇵2 yıl önce
यो पनि कागती बाजेको फोटोकपी हो । मुख कम काम बढि गर्नु 🙏



