正在加载视频...

视频加载失败

प्रधानमन्त्री, मन्त्रीहरुको क्वाटर देख्दा मन पोलेर आउँछः माधव नेपाल #NepalPress

11,860 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

Kamal Bhattarai 的头像
Kamal Bhattarai2 年前

सत्ता बाट हटे पछी मन पोल्दो रहेछ नालायक हरुको ?????

chill ! pill 的头像
chill ! pill2 年前

हे दैब ! ! यो तोर्पेलाई चोरेर खान नपाए पछि बल्ल चेत खोल्या छ 😂😂

Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया 的头像
Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया2 年前

ढिलो भएनी बिना ढेउवाको बुद्दी आयो जस्तो छ।

Ishwar Pandey 的头像
Ishwar Pandey2 年前

किन ? अब आफ्नो पालो नआउने भो भनेर ? त्यो बनाउँदै गर्दा त्यत्रो हैसियत भएको नेताले रोक्न वा कम खर्चिलो बनाउने पहल गर्न सकिन्नथ्यो ?

Neelam Kumar Sharma 的头像
Neelam Kumar Sharma2 年前

ती सवै जनताको सम्पत्ति हो। माकुनेलाई व्यक्तिगत सम्पत्ति नभएकोमा मन पोलेको होला ! अहिलेसम्म पनि राणाहरुले वनाईदिएको भवनहरुमा सरकारी कार्यालय रहेको देख्दा विचरा माकुनेको मन झन कति भतभति पोलेको होला है ! यो उनको मन पोलेको ज्वाला बाहिर नै देखिएको होला कि ??? 🤣😂😀😁😃😅😄

USA 的头像
USA2 年前

PKB KO quarter> pm quarter @twakeydaai

मुडभरी...e🇳🇵 的头像
मुडभरी...e🇳🇵2 年前

अब आफु कहिले नि त्यहाँ बस्न पाउँदिन भनेर होला...

Manikumar Poudel 的头像
Manikumar Poudel2 年前

बिचरा आफु बस्न नपाएपछि मन पोल्नेनै भो नि!

@KUMAR 的头像
@KUMAR2 年前

भिस्की वाइन हरु काे व्यवस्था नभए का ले मन पाेलेर जान्छ 🤣

Silence 的头像
Silence2 年前

अनि बालुवटार को जग्गा देख्दा मन फ्रफुल्ल भएर ऑउछ होला बिना ढेउवा के !!

相关视频