Video yükleniyor...
Video Yüklenemedi
परिबन्धले, शान्तिक्षेत्र पनि रणभूमि हुदो रहेछ ! शान्तिका दूतहरूपनि रणभूमिमा उत्रनु पर्दोरहेछ !
13,487 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

TA Jung2 yıl önce
मेटीङ्ग सिजन ! झगडा होईन कि ? हामी कहाँ जस्तो पद र पैसाको लागी बिगत ३३ बर्ष देखि !!

ऋषिराम पन्थ2 yıl önce
१५ करोडको क्याप कहिले हट्छ?

Prem Thapa2 yıl önce
राजनीति खोल्ति वाट वनेका गर्वनर ले अर्थतन्त्र डामाडोल पारे

सन्यासी म2 yıl önce
दुःख छ नी हजूर।

Dhruba H. Adhikary2 yıl önce
‘परिबन्द’ हो कि क्या।

Achutam Nepal🇳🇵2 yıl önce
फोहोरी र झगडीया जात फेरि कतै यो पनि ...

bharat khanal2 yıl önce
एमालेका कार्यकर्ता भएर रास्ट्र बैंक को नीति तर्जुमा गर्न मिल्दो रहेछ!

Bishow Hari Nepal2 yıl önce
I don't think they are fighting. They are making Love 💞

__Sagar#OctRain2 yıl önce
शान्तिका दूतहरु रणभूमि नभई यौन लीलामा लागे जस्तो देखिन्छ है सर! अलि साहित्य मिलेन की! 😂

Laxman Gyawali 🇳🇵2 yıl önce
कमर्सियल बैंकको नाफा घट्नुमा आर्थिक मन्दी मात्र नभई वर्तमान राष्ट्र बैंकको नेतृत्व नै प्रमुख कारण हो।
